बिहिबार, ११ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोरङबाट यू–१५ प्रतियोगिताका लागि ४४ खेलाडी छनोट

बिहिबार, ११ भाद्र २०८३खेलपाटी संवाददाता
मोरङबाट यू–१५  प्रतियोगिताका लागि ४४  खेलाडी छनोट
Loading ad...
mustang rice ad

काठमाडौं। मोरङ जिल्ला फुटबल संघले अजरबैजानमा आयोजना हुने यू–१५ फुटबल प्रतियोगिताका लागि मोरङबाट ४४ जना खेलाडी छनोट गरेको छ।

संघका अध्यक्ष सञ्जीव बुढाथोकीका अनुसार मोरङका विभिन्न १० स्थानमा गरिएको प्रारम्भिक छनोटबाट उत्कृष्ट खेलाडीहरूलाई बेलबारीमा आयोजित जिल्ला छनोटमा सहभागी गराइएको थियो। सोही छनोटबाट ४४ जना खेलाडी प्रदेश छनोटका लागि छनोट भएका हुन्।

कुशल तामाङ, पवन टुडु, अजित रोक्का, एभिन डंगोल, जैनिश प्रधान, विनम परिय्यार, सुवर्ण श्रेष्ठ, तेजकुमार विश्वकर्मा, दिपेन बर्देवा, नमाहाङ लिम्बू, राजेश नेपाली, आनस अन्सारी, नवीन राई, स्पन्दन राई, सोहन पुरी, सुसान्त कार्की, रविक पाल्पाली मगर, पर्वत भगत, प्रशन्ना भुजेल, आयन महतो, रुवल राई र सरल राई छनोट भएका छन्।

त्यसैगरी देव परिय्यार, आइतबहादुर कार्की (आईलव), प्रभात परिय्यार, अविक्शन राई, रिजान चेम्जोङ, चन्द्रबहादुर, अरिसम तामाङ, एन्जल लिम्बू, सुप्रिम राई, निश्चल लकान्द्री, अपिल धिमाल, रोमन लिम्बू, आयन लिम्बू, अनमोल श्रेष्ठ, डेविड धिमाल, योमन लिम्बू, रोशन थापामगर, धिरेन दाहाल, सुशान्त खवास, सविन खड्का, सुहाङ लिम्बू र शिशिर मगर पनि छनोट भएका छन्।

संघका अनुसार छनोट भएका खेलाडीहरूको प्रदेशस्तरीय छनोट प्रक्रिया हुनेछ। धरान–१७ स्थित एकता एकेडेमीको खेलमैदानमा छनोट १३ र १४ गते बिहान ७ बजेदेखि सञ्चालन हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अल्भारेजलाई बार्सिलोनामा नबेच्ने एट्लेटिकोको निर्णय

अल्भारेजलाई बार्सिलोनामा नबेच्ने एट्लेटिकोको निर्णय

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

Loading ad...
xTreme Energy Drink
कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

मोरङबाट यू–१५  प्रतियोगिताका लागि ४४  खेलाडी छनोट

मोरङबाट यू–१५ प्रतियोगिताका लागि ४४ खेलाडी छनोट

अल्भारेजलाई बार्सिलोनामा नबेच्ने एट्लेटिकोको निर्णय

अल्भारेजलाई बार्सिलोनामा नबेच्ने एट्लेटिकोको निर्णय

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

नेपाल र हैदराबाद भिड्दै

नेपाल र हैदराबाद भिड्दै

कुस्ती टोली किर्गिस्तान  जाने

कुस्ती टोली किर्गिस्तान जाने

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

 टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल