सिटीको प्रिमियर लिग जित्ने सपना समाप्त
इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीको सपना मंगलबार बोर्नमाउथसँगको बराबरीसँगै समाप्त भएको छ।
इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीको सपना मंगलबार बोर्नमाउथसँगको बराबरीसँगै समाप्त भएको छ।
पेरिस सेन्ट–जर्मेन (पीएसज)का फरवार्ड उस्मान डेम्बेलेले च्याम्पियन्स लिगको फाइनलको केही दिनअघि उपचार गराउने भएका छन्।
क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको विश्वकप टोलीमा समावेश गरिएको छ। यससँगै उनले कीर्तिमानी छैटौं पटक विश्वकप खेल्ने भएका छन्।
पेप ग्वार्डिओला म्यानचेस्टर सिटीमा आफ्नो ट्रफीले भरिएको दशक लामो यात्रालाई यसै सप्ताहन्तमा अन्त्य गर्ने भएका छन्।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले आफ्नो सम्झौता सन् २०२८ जुनसम्मका लागि नवीकरण गरेका छन्।
चौथो पटक विश्वकप खेल्ने तयारीमा रहेका स्टार फरवार्ड नेयमार सोमबार ब्राजिलको विश्वकप टोलीमा परेका छन्।
लुका मोड्रिचलाई सोमबार क्रोएसियाको विश्वकप टोलीमा समावेश गरिएको छ। उनी आफ्नो पाँचौं विश्वकप खेल्ने तयारीमा छन्।
स्पेनिस च्याम्पियन बार्सिलोनाले आइतबार रियल बेटिसलाई ३–१ ले हराउँदै घरेलु मैदानमा यस सिजनको ला लिगा यात्रा शतप्रतिशत जितसहित समाप्त गरेको छ।
लिओनल मेसीले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दा इन्टर मियामीले आइतबार पोर्टल्यान्ड टिम्बर्सलाई २–० ले पराजित गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण आगामी ५ सेप्टेम्बरदेखि सुरु हुने भएको छ।
करिब पाँच वर्षअघि कोरोना महामारीको कठिन समयमा नेपाल सुपर लिग (एनएसएल) को सुरुआत भएको थियो।
एफए कप फाइनलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले हराउँदै उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार भएको खेलमा निर्णायक गोल एन्टोइन सेमेन्योले गरेका हुन्।