शुक्रबार, १२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
३ वर्षपछि कुशलको शतक

३ वर्षपछि कुशलको शतक

करिब ३ वर्षपछि नेपाली टोलीका ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक प्रहार गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, जेठ २, २०८३
Read more →
अञ्जिलाको काँधमा नेपाललाई पहिलो साफ जिताउने जिम्मेवारी

अञ्जिलाको काँधमा नेपाललाई पहिलो साफ जिताउने जिम्मेवारी

गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपालले साफ महिला च्याम्पियनसिप खेल्ने भएको छ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २, २०८३
Read more →
बायर्नमै बस्ने भए नोयर

बायर्नमै बस्ने भए नोयर

म्यानुअल नोयरले बायर्न म्युनिखसँगको आफ्नो सम्झौता थप एक वर्षका लागि नवीकरण गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, जेठ २, २०८३
Read more →
 थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप शनिबारदेखि

थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप शनिबारदेखि

टिपटो स्पोटर्स एकेडेमीको आयोजनामा जेठ २ र ३ गते तारर्केश्वरस्थित शेषमतीमा रहेको टिपटो स्पोटर्स हबमा ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १, २०८३
Read more →
तीन महिना पनि टिकेन राखेपले एन्फामाथि गरेको निलम्बन

तीन महिना पनि टिकेन राखेपले एन्फामाथि गरेको निलम्बन

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथिको तीन महिनाको निलम्बन फुकुवा गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १, २०८३
Read more →
प्रशिक्षक आर्बेलोआप्रति खुसी छैनन् एमबाप्पे

प्रशिक्षक आर्बेलोआप्रति खुसी छैनन् एमबाप्पे

स्पेनिस ला लिगामा बिहीबार भएको रियल मड्रिड र रियल ओभिएदोबीचको खेलपछि फ्रान्सेली स्टार किलियन एमबाप्पेले आफूलाई प्रशिक्षक आल्भारो आर्बेलोआले टोलीको चौथो रोजाइको स्ट्राइकर भनेको बताएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १, २०८३
Read more →
आफ्नै खेलाडीप्रति खनिए रियलका समर्थक

आफ्नै खेलाडीप्रति खनिए रियलका समर्थक

रियल मड्रिडका समर्थकहरूले बिहीबार सान्टियागो बर्नाबेउ रंगशालामा आफ्नै टोलीका खेलाडीप्रति असन्तुष्टि पोखेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १, २०८३
Read more →
मैदान उत्रिन तयार छन् सलाह

मैदान उत्रिन तयार छन् सलाह

लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाह चोटपछि यसै साता एस्टन भिल्लाविरुद्ध हुने प्रिमियर लिग खेलबाट मैदानमा फर्किन सक्ने भएका छन्। प्रशिक्षक आर्ने स्लटले बिहीबार यसको संकेत दिएका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ३१, २०८३
Read more →
विश्वकप फाइनलमा पहिलो पटक ‘हाफटाइम शो’ हुने

विश्वकप फाइनलमा पहिलो पटक ‘हाफटाइम शो’ हुने

फिफाले सन् २०२६ को विश्वकप फाइनलमा पहिलो पटक ‘सुपर बाउल’ शैलीको भव्य ‘हाफटाइम शो’ आयोजना गर्ने घोषणा गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ३१, २०८३
Read more →
ह्याट्रिकबाट चुकेका मेसी

ह्याट्रिकबाट चुकेका मेसी

लिओनल मेसीले दुई गोल र एक असिस्ट गरेपछि इन्टर मियामीले बिहीबार बिहान सिन्सिनाटीमाथि ५–३ को रोमाञ्चक जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ३१, २०८३
Read more →
अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

अमेरिकाले इराक राष्ट्रिय टोलीका पाँच खेलाडीलाई भिसा दिन अस्वीकार गरेको भन्ने समाचारलाई ह्वाइट हाउसले खण्डन गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ३१, २०८३
Read more →
विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको छैटौं तथा सम्भावित अन्तिम विश्वकप खेल्ने तयारी गरिरहेका छन्। यो विश्वकप विशेष हुनेछ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ३१, २०८३
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 40 of 2229Next