बिहिबार, ३१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

बिहिबार, ३१ बैशाख २०८३खेलपाटी संवाददाता
अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन
Loading ad...
mustang rice ad

काठमाडौं। अमेरिकाले इराक राष्ट्रिय टोलीका पाँच खेलाडीलाई भिसा दिन अस्वीकार गरेको भन्ने समाचारलाई ह्वाइट हाउसले खण्डन गरेको छ। अर्को महिना हुने विश्वकपअघि यस्तो खबर सामाजिक सञ्जालमा फैलिएको थियो।

अमेरिकी विदेश मन्त्रालयले बुधबार फ्रन्ट अफिस स्पोर्ट्सलाई दिएको वक्तव्यमार्फत लुटन टाउनका फरवार्ड अली अल–हमादीसहित इराक टोलीका पाँच खेलाडीलाई भिसा नदिएको सम्बन्धी समाचार गलत भएको जनाएको हो।

वक्तव्यमा भनिएको छ,‘हाल इराक राष्ट्रिय टोलीका खेलाडीहरूलाई असर गर्ने कुनै समस्या छैन। उनीहरू विश्वकपमा सहभागी हुने योजनाअनुसार अघि बढिरहेका छन्। हामी फिफासँग दैनिक सम्पर्कमा छौं र राष्ट्रपतिको कार्यकारी आदेशअनुसार यी खेलाडीलाई प्राथमिकता दिँदै सुरक्षित र उत्कृष्ट प्रतियोगिता सुनिश्चित गर्नेछौं।’

इराक फुटबल संघले पनि मंगलबार सामाजिक सञ्जालमा फैलिएका हल्लाहरू असत्य भएको जनाएको छ। संघले इराकी समाचार वेबसाइट ‘द न्यू रिजन’ मार्फत भनेको छ,‘यो समाचार गलत हो। राष्ट्रिय टोलीका सबै खेलाडीले अमेरिकामा प्रवेश भिसा प्राप्त गरिसकेका छन्।’ साथै, खेलाडीहरू क्यानडाको भिसा प्रक्रिया पनि पूरा गरिरहेका छन्।

यस वर्ष उत्तर अमेरिकामा हुने फिफा विश्वकपमा इराक कठिन समूह ‘आई’ मा परेको छ। उक्त समूहमा फ्रान्स, सेनेगल र नर्वे पनि छन्। इराकले आफ्नो पहिलो खेल जुन १६ मा अमेरिकाको फक्सबरोमा नर्वेविरुद्ध खेल्नेछ।

त्यसपछि जुन २२ मा फिलाडेल्फियामा फ्रान्ससँग र जुन २६ मा टोरन्टोमा सेनेगलसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

एनकेएलको एन्थम सार्वजनिक

एनकेएलको एन्थम सार्वजनिक

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार