विश्वकपमा गोलको विश्व कीर्तिमान
क्यालिफोर्नियाको इङ्गलउडमा टर्कीविरुद्धको खेलको तेस्रो मिनेटमै अमेरिकाले अग्रता लियो। डिफेन्डर अस्टन ट्रस्टीले गरेको उक्त गोल व्यक्तिगत रूपमा मात्र होइन, विश्वकप इतिहासकै नयाँ कीर्तिमानको कारण पनि विशेष बन्यो।
क्यालिफोर्नियाको इङ्गलउडमा टर्कीविरुद्धको खेलको तेस्रो मिनेटमै अमेरिकाले अग्रता लियो। डिफेन्डर अस्टन ट्रस्टीले गरेको उक्त गोल व्यक्तिगत रूपमा मात्र होइन, विश्वकप इतिहासकै नयाँ कीर्तिमानको कारण पनि विशेष बन्यो।
लिओनल मेसीको जादुमय खेल हेर्दै हुर्किएका स्पेनका युवा डिफेन्डर पाउ कुबार्सी अहिले स्पेनको रक्षापंक्तिका महत्त्वपूर्ण खेलाडीमध्ये एक बनेका छन्।
भिनिसियस जुनियरले ब्राजिलियन फुटबल इतिहासमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्।
खेल सुरु हुनुअघि नै ब्राजिलको बेन्च वरिपरि नेयमारलाई केन्द्रमा राखेर फोटोग्राफरहरूको भीड लागेको थियो। समर्थकहरू पनि उनको मैदान प्रवेशको प्रतीक्षामा थिए।
भिनिसियस जुनियरले दुई र माथेउस कुञ्हाले एक गोल थप्दा पाँच पटकको विश्वकप विजेता ब्राजिलले बुधबार स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
फिफा परिषद्को ब्युरोले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ।
विश्वकपको समूह चरणको अन्तिम खेलमा ब्राजिलले मियामीमा स्कटल्यान्डको सामना गर्दैछ।
ब्राजिलका समर्थकको लामो प्रतीक्षाको अन्त्य अब विश्वकपकै मञ्चमा हुने भएको छ।
कोलम्बियाले बुधबार बिहान सम्पन्न विश्वकप समूह ‘के’ को खेलमा कंगोलाई १–० ले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
क्रोएसियाले मंगलबार सम्पन्न विश्वकप समूह ‘एल’ को खेलमा पानामालाई १–० ले पराजित गर्दै नकआउट चरण पुग्ने आशा कायम राखेको छ।
विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को महत्त्वपूर्ण खेलमा इङ्ग्ल्यान्ड र घानाले मंगलबार ०–० को बराबरी खेलेका छन्।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेलमा दुई गोल गर्दै विश्वकप इतिहासमा लगातार ६ वटा फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।