दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित
दक्षिण अफ्रिकालाई सहज रूपमा पराजित गर्दै भारत सिरिजमा अघि बढेको छ।
दक्षिण अफ्रिकालाई सहज रूपमा पराजित गर्दै भारत सिरिजमा अघि बढेको छ।
ह्यारी केनले बुन्डेसलिगाको अन्तिम स्थानमा रहेको टोलीविरुद्ध घरेलु मैदानमा लज्जास्पद हारबाट बायर्न म्युनिखलाई जोगाएका छन्।
म्यानचेस्टर सिटी र एस्टन भिल्लाले जित निकाल्दै प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेका छन्।
किलियन एमबाप्पे मैदानमा फर्किएका छन्। चोटका कारण केही समय मैदान बाहिर रहेका उनै एमबाप्पेले आइतबार गोल गर्दै रियल मड्रिडलाई स्पेनिस ला लिगामा अलाभेसविरुद्ध २–१ को जित दिलाए।
नेपालगन्जलाई च्याम्पियन बनाउन सबिन राई र राशेस श्रेष्ठले गोल गरेका थिए ।
साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा नेपालको एपीएफ क्लबले भारतको इस्ट बंगाल एफसीलाई चुनौती पेस गर्ने भएको छ।
पाकिस्तानको कराँची सिटी एफसीलाई पराजित गर्दै एपीएफ क्लब साफ महिला च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ।
भारतका चार सहरको तीनदिने भ्रमणमा रहेका विश्वप्रसिद्ध फुटबलर लिओनल मेसीको कार्यक्रमको सुरुआत सुखद हुन सकेन।
लिभरपुलका फरवार्ड मोहमद सलाहको ‘रिह्याब’को पहिलो चरण पूरा भएको छ।
अर्जेन्टिनाका फुटबल लिजेन्ड लिओनल मेसी १४ वर्षकोपछि भारत फर्किएका छन्। मेसीले डिसेम्बर १५ सम्म तीन दिनमा चार सहरको भ्रमण गर्नेछन्।
पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश गरेको छ।
सिन्धुपाल्चोक एफसी र नेपालगञ्ज ११ स्पोर्टिङ क्लब ‘सी’ डिभिजनमा बढुवा भएको छ।