शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ठगीको आरोपा एन्फाका पूर्वअध्यक्ष पक्राउ

शनिबार, १३ असार २०८३खेलपाटी संवाददाता
ठगीको आरोपा एन्फाका पूर्वअध्यक्ष पक्राउ
Loading ad...
mustang rice ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार उनलाई शुक्रबार साँझ बुढानिलकण्ठ नगरपालिका ६, गणेशचोकबाट पक्राउ गरिएको हो।

हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा उनलाई अनुसन्धानका लागि पक्राउ जबराले जानकारी दिए। शेर्पा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत हुन्।

‘डर, त्रास, अनुचित प्रभावमा पारी विद्यालयको ८,७८,३०,८०२ रकम हिनामिना गरेको, विद्यालयको भक्तपुर जिल्ला, दधिकोट गा.वि.स., वडा न.२ मा रहेको जग्गामध्ये करिब २९-४-२-१ रोपनी जग्गा निज सम्बद्ध कम्पनीहरूलाई बिक्री गरेको, विद्यालयका लागि सवारीसाधन खरिद गर्ने रकमबाट व्यक्तिगत तथा निज सम्बद्ध कम्पनीको नाममा जग्गा जमिन र सवारीसाधन खरिद गरी विद्यालयको हक टुटाई आफ्नो जिम्मामा रहेको विद्यालयको रकम हिनामिना गरी आफ्नो व्यक्तिगत लाभ लिई ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कानुन बमोजिम कारबाहीको लागि प्राप्त हुन आएको जाहेरी दरखास्त सन्दर्भमा पक्राउ गरिएको हो,’ सीआइबीले भनेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने