सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
रीस जेम्सले लेस्टरविरुद्धको खेल गुमाउने

रीस जेम्सले लेस्टरविरुद्धको खेल गुमाउने

चेल्सीका डिफेन्डर रीस जेम्सले ह्यामस्ट्रिङको समस्याका कारण इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार लेस्टरविरुद्धको खेल गुमाउने भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ७, २०८१
Read more →
आर्सनल,  सिटी र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

आर्सनल, सिटी र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

आर्सनल, म्यानचेस्टर सिटी र बायर्न म्युनिख महिला च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ७, २०८१
Read more →
ग्वार्डिओला थप दुई वर्ष सिटीमा रहने

ग्वार्डिओला थप दुई वर्ष सिटीमा रहने

पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीसँग थप दुई वर्ष सम्झौता लम्बाउने भएका छन्। ग्वार्डिओलाले आफ्नो भविष्यबारे अनिश्चितताको अन्त्य गर्दै सम्झौता बढाउन सहमत भएका हुन्। योसँगै उनको कार्यकाल ११ सिजनसम्म लम्बिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ७, २०८१
Read more →
‘बी’ डिभिजन लिग माघमा

‘बी’ डिभिजन लिग माघमा

पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म यो लिग भएको थियो। त्यसयता पटकपटक लिगको मिति तय गर्दै रद्द हुँदै आएको थियो।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ६, २०८१
Read more →
मनाङ पराजित

मनाङ पराजित

थ्रीस्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मनाङ मर्स्याङदी क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेकाे छ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ६, २०८१
Read more →
चेल्सी र रियल क्वाटरफाइनलमा

चेल्सी र रियल क्वाटरफाइनलमा

इङ्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड युइएफए महिला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ६, २०८१
Read more →
क्वाटरफाइनलमा लियोन

क्वाटरफाइनलमा लियोन

वैकल्पिक खेलाडी काडिडियाटौ डियानीको दुई मिनेटमा दुई गोलको मद्दतमा लियोनले रोमामाथि ४–१ को जित निकाल्दै महिला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको हो।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ६, २०८१
Read more →
एनआरटीकाे साताैं जित

एनआरटीकाे साताैं जित

न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सातौं जित हात पारेको छ। 

By खेलपाटी संवाददाताबुधबार, मंसिर ५, २०८१
Read more →
अग्रता बढाउँदै शीर्ष स्थानको पुलिस

अग्रता बढाउँदै शीर्ष स्थानको पुलिस

लिग लिडर नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ लिगमा चर्च ब्वोइज युनाइेडलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस ३–१ ले विजयी भएको हो।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ५, २०८१
Read more →
यु–१९ साफ च्याम्पियनसिप भारतमा

यु–१९ साफ च्याम्पियनसिप भारतमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बुधबार बसेको चौथो भर्चुअल बैठकले भारतलाई प्रतियोगिता आयोजना गर्न दिने निर्णाय गरेको हो।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ५, २०८१
Read more →
यु–२० महिला साफ च्याम्पियनसिप बंगलादेशले आयोजना गर्ने

यु–२० महिला साफ च्याम्पियनसिप बंगलादेशले आयोजना गर्ने

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बुधबार बसेको बैठकले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई अर्को संस्करण आयोजना गर्द दिने निर्णाय गरेको हो। 

By खेलपाटी संवाददाताबुधबार, मंसिर ५, २०८१
Read more →
हारबाट जोगियो ब्राजिल

हारबाट जोगियो ब्राजिल

गेर्सनको उत्कृष्ट गोलसँगै ब्राजिलले सन् २०२६ को विश्वकप छनोटअन्तर्गत मंगलबार उरुग्वेसँग १–१ गोलको बराबरी खेलेको छ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ५, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 225 of 2132Next