आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
पिएसजीले १३औंपल्ट जित्यो फ्रेन्च सुपर कप

पिएसजीले १३औंपल्ट जित्यो फ्रेन्च सुपर कप

स्माने डेम्बेलेले इन्जुरी समयमा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाकोलाई १–० ले पराजित गर्दै  फ्रेन्च सुपर कप जितेको छ।

By खेलपाटी संवाददातासोमबार, पुष २२, २०८१
Read more →
अन्तिम १० मिनेटमा खोसियो लिभरपुलको जित

अन्तिम १० मिनेटमा खोसियो लिभरपुलको जित

अमद डायलोले अन्तिम १० मिनेटमा गोल गर्दै प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक खोसेका छन्।

By खेलपाटी संवाददातासोमबार, पुष २२, २०८१
Read more →
लिभरपुलका लागि राम्रो दिन

लिभरपुलका लागि राम्रो दिन

प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलका लागि शनिबार निक्कै राम्रो दिन रह्यो। यो दिनमा उस्का दुई मुख्य प्रतिद्वन्द्वी आर्सनल र चेल्सीले नतिजा निकाल्न सकेन।

By खेलपाटी संवाददाताआइतबार, पुष २१, २०८१
Read more →
हलान्डको जोसिलो प्रदर्शन

हलान्डको जोसिलो प्रदर्शन

एर्लिङ हलान्डको जोशिलो प्रदर्शनसँगै म्यानचेस्टर सिटीले शनिबार प्रिमियर लिगमा वेस्ट ह्याममाथि ४–१ को शानदार जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, पुष २१, २०८१
Read more →
बागमती प्रदेश लिगको उपाधि चित्लाङलाई

बागमती प्रदेश लिगको उपाधि चित्लाङलाई

चित्लाङ फुटबल क्लबले दोस्रो संस्करणको बागमती प्रदेश लिगको उपाधि जितेको छ।

By खेलपाटी संवाददाताआइतबार, पुष २१, २०८१
Read more →
एपिएफकाे जितमा रश्मिकाे ह्याट्रिक

एपिएफकाे जितमा रश्मिकाे ह्याट्रिक

रश्मिकुमारी घिसिङको ह्याट्रिकसँगै विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय महिला लिगको फाइनल राउन्डमा बागमती युवा क्लबविरुद्ध सहज जित दर्ता गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष २०, २०८१
Read more →
पथरीशनिश्चरेलाई उपाधि

पथरीशनिश्चरेलाई उपाधि

पथरीशनिश्चरे नगरपालिकाले अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। प्रस्तावित बुद्ध रंगलामा शनिबार भएको फाइनलमा लेटाङ नगरपालिकालाई ३-१ ले पराजित गर्दै पथरीशनिश्चरेले उपाधिमा कब्जा जमाएको हो।

By खेलपाटी संवाददाताशनिबार, पुष २०, २०८१
Read more →
उपत्यकाको खाडलबाट ‘टाउको’ निकाल्दै नेपाल सुपर लिग

उपत्यकाको खाडलबाट ‘टाउको’ निकाल्दै नेपाल सुपर लिग

खेल स्थलको सीमिततामा दर्शकहरूको अभाव प्रमुख कारण होइन। नेपाली फुटबलका समर्थकहरू देशभर छरिएका छन्। तर, यसलाई सम्भावनामा रूपान्तरण गर्न आयोजकहरूमा आवश्यक इच्छा शक्ति र योजना निर्माणको कमी देखिन्छ।

By खेलपाटी संवाददाताशनिबार, पुष २०, २०८१
Read more →
दुई फरक दिशामा उभिएका लिभरपुल र युनाइटेड

दुई फरक दिशामा उभिएका लिभरपुल र युनाइटेड

लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच कुनै बेला इङ्लिस फुटबलमा सबैभन्दा रोचक प्रतिष्पर्धा हुने गर्दथ्यो । तर, अहिले भने यो एक दन्त्य कथा झैं भइसकेको छ।

By खेलपाटी संवाददाताशनिबार, पुष २०, २०८१
Read more →
मिलान इटालियन सुपर कपको उपाधिनजिक

मिलान इटालियन सुपर कपको उपाधिनजिक

साउदी अरबमा शुक्रबार भएको सेमिफाइनलमा युभेन्टसलाई २–१ गोलअन्तरले पराजित गर्दै एसी मिलान इटालियन सुपर कपको उपाधिनजिक पुगेको छ।

By खेलपाटी संवाददाताशनिबार, पुष २०, २०८१
Read more →
वालिङको पोस्टमा पुलिसको गोलको वर्षा

वालिङको पोस्टमा पुलिसको गोलको वर्षा

विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको फाइनल राउन्डमा वालिङ नगरपालिकाविरुद्ध गोलको वर्षा गरेको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, पुष १९, २०८१
Read more →
एनएसएलको अक्सन फेब्रुअरी तेस्रो साता हुने

एनएसएलको अक्सन फेब्रुअरी तेस्रो साता हुने

नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनको लागि खेलाडीको ‘अक्सन’ फेब्रुअरी तेस्रो साता हुने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १९, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 198 of 2124Next