पदमले पोखराबाटै एनएसएल खेल्ने
रक्षक पदम भट्टराईले पोखरा थन्डर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्। पोखराले एनएसएलको तेस्रो संस्करणका लागि उनलाई ‘बी’ क्याटोगरीबाट रिटेन गरेको हो।
रक्षक पदम भट्टराईले पोखरा थन्डर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्। पोखराले एनएसएलको तेस्रो संस्करणका लागि उनलाई ‘बी’ क्याटोगरीबाट रिटेन गरेको हो।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी ललितपुर सिटी एफसीको मार्की प्लेयर अनन्त तामाङ भएका छन्।
चोरमारा युथ क्लबलाई पराजित गर्दै लक्की स्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीको मार्की प्लेयर लाकेन लिम्बू भएका छन्।
च्याम्पियन्स लिगको राउन्ड अफ १६ को ‘ड्र’ शुक्रबार सार्वजनिक हुँदा केही ठूला भिडन्त तय भएका छन्।
प्रतियोगिताकै कमजोर टोली एफसी खुमलटारलाई पराजित गर्दै विभागीय टोली एपिएफ शुक्रबार एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
डिफेन्डर नरेन्द्र चौधरीले पोखरा थन्डर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएको छ। पोखराले तेस्रो संस्करणका लागि उनलाई रिटेन गरेको हो।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी काठमाडौं रेजर्सले रोहन कार्कीलाई मार्की प्लेयर बनाइएको छ।
फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी बुटवल लुम्बिनी फुटबल क्लबले पुष्पलाल शर्मालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
इन्टर मिलानका गोलकिपर यान सोमरको दायाँ औंला भाँचिएको छ। योसँगै स्विस गोलकिपरले सिरी ए र च्याम्पियन्स लिगका महत्त्वपूर्ण खेलहरू गुमाउने जोखिम बढाएको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी काठमाडौं रेजर्सले तीन खेलाडीलाई रिटेन गरेको छ।