रियलविरुद्ध खेल्नुअघि आर्सनललाई चोटको समस्या
आर्सनलका मुख्य डिफेन्डर गाब्रिएल म्यागाल्हाएस घाइते भएका छन्। मंगलबार फुलहमविरुद्धको २–१ जितको क्रममा उनले दायाँ ह्यामस्ट्रिङ चोट बोकेका हुन्।
आर्सनलका मुख्य डिफेन्डर गाब्रिएल म्यागाल्हाएस घाइते भएका छन्। मंगलबार फुलहमविरुद्धको २–१ जितको क्रममा उनले दायाँ ह्यामस्ट्रिङ चोट बोकेका हुन्।
पहिलो जितो खोजीमा रहेका दुई टोली ललितपुर सिटी एफसी र पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) मा बुधबार भिड्दैछन्। हालसम्म यी दुई टोली तीनपल्ट आमुन्नेसामुन्ने भइसकेका छन्। तर, लिग चरणमा भने यी दुवै टोलीले न जित हासिल गर्न सकेका छन् न गोल नै।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च कपको उपाधि रक्षा गर्ने यात्रामा एक ठूलो संकट टार्दै सेमिफाइनलमा दोस्रो डिभिजन क्लब डुङ्कर्कलाई ४–२ ले पराजित गरेको छ।
उनी घाइते भएर मैदान बाहिर बसेको तीन महिना जति भइसकेको थियो। तर, खेलमा फर्किंदा उनी पहिलेझैं चम्किए।
नटिंघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै च्याम्पियन्स लिग सम्भावना बलियो बनाएको छ। फरेस्टले युनाइटेडलाई १–० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष पाँच स्थानमा आफ्नो स्थान बलियो बनाएको हो।
रियल मड्रिड कोपा डेल रेमा पुन: घरेलु मैदानमै रियल सोसिडाडसँग पराजित हुने खतरा मा परेको थियो। तर, थप समयमा निर्णायक गोल गर्दै रियल तीन सिजनमा दोस्रो पटक फाइनलमा प्रवेश गर्न भयो।
म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड लामो समय मैदानबाहिर रहने भएका छन्। उनलाई एफए कप क्वार्टरफाइनलमा बोर्नमाउथविरुद्ध खेल्दा बायाँ खुट्टा चोट लागेको थियो।
श्री कुमारी क्बललाई पराजित गर्दै श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा भगवतीले २–० को जित निकालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुटवलले साँझ ६ बजे साबिक उपविजेता धनगढी एफसीसँग खेल्दैछ।
लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्ड स्पेनिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहेको छ। तर, क्लबका मुख्य प्रशिक्षक आर्ने स्लटले क्लबको ध्यान हल्लाभन्दा पनि प्रिमियर लिगको उपाधि दौडमा केन्द्रित रहेको बताएका छन्।
मध्यपुर युथ एसोसिएसनमाथि सहज जित निकाल्दै च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।