बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय कीर्तिमानसहित गौरिका र शुभमलाई स्वर्ण

मंगलबार, १० बैशाख २०७६खेलपाटी संवाददाता
राष्ट्रिय कीर्तिमानसहित गौरिका र शुभमलाई स्वर्ण
Loading ad...
mustang rice ad

बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा आर्मीका गौरिका सिंह र एपीएफका सुभम श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । 

नेपालगञ्जमा मंगलबार गौरिकाले १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।

महिला १०० मिटर बटरफ्लाईमा गौरिकाले निर्धारित दुरी १ मिनेट ०७ दशमलब ९७ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितिन् । उनले आफ्नै नाममा रहेको १ मिनेट ०८ दशमलब ६३ सेकेण्डको कीर्तिमान भंग गरेकी हुन् ।

यस स्पर्धामा आर्मीकी डुवना लामाले १ मिनेट १४ दशमलब ०७ सेकेण्डसहित रजत र एपीएफकी श्रीवी महर्जनले १ मिनेट २१ दशमलब ३७ सेकेण्डको समय निकाल्दै कांस्य पदक जितिन् ।

पुरुष १०० मिटर बटरफ्लाईमा आर्मीका अनुभव सुब्बाले १ मिनेट सुन्य दशमलब ६२ सेकेण्डको समयसहित स्वर्ण जिते ।

यस स्पर्धामा पुलिसका श्यद हम्जा शाहले १ मिनेट सुन्य दशमलब ६६ सहित रजत र एनआरएनएका नाथन दोर्जे शेर्पाले १ मिनेट १ दशमलब ७५ सेकेण्डको समय निकाल्दै कांस्य जिते ।

पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा एपीएफका सुभमले ३१ दशमलब ९० सेकेण्डको समयसहित स्वर्ण जिते । हिट चरणमा ३१ दशमलब ६० को समय निकालेका उनको यो राष्ट्रिय कीर्तिमान हो ।  उनले आफ्नै नामको ३२ दशमलब ०१ सेकेण्डको किर्तिमान भंग गरे ।

यस स्पर्धामा पुलिसका दिपाङ्कर अवालेले ३३ दशमलब २५ सेकेण्डको समयसहित रजत र बेदज्ञा राज जोशीले ३४ दशमलब ४२ सेकेण्डसहित कांस्य जिते ।

महिला ५० मिटर ब्रेष्टस्ट्रोकमा आर्मीकी डुवना लामाले स्वर्ण, आर्मीकै उपास्ती महर्जनले रजत र एपीएफकी टिशा शाक्यले कांस्य जितिन् ।

यस्तै गौरिकाले महिला २०० मिटर ब्याकस्ट्रोक्समा  स्वर्ण जितिन् । यस स्पर्धामा पुलिसकी अनुस्का पोखरेलले रजत र एपीएफकी दिया स्थापितले कांस्य जितिन् । 

पुरुषतर्फ एनआरएनएका नाथन दोर्जे शेर्पाले स्वर्ण, एपीएफका तेन्जिङ गुरुङले रजत र एपीएफकै नाशिर हुसेनले कांस्य जिते  ।

गौरिकाले महिला २०० मिटर फ्रिस्टाइलमा समेत स्वर्ण जितिन् । आर्मीकी डुवना लामाले रजत र एपीएफकी टिशा शाक्यले कांस्य जितिन् ।

पुरुषमा पुलिसका गौरव लामाले स्वर्ण जित्दा, पुलिसकै तरुण भण्डारीले रजत र एपीएफका उर्गेन महर्जनले कांस्य जिते ।

त्यस्तै ४ गुणा १०० मिटर टिम रिलेको महिलातर्फ आर्मीले स्वर्ण जित्दा पुलिसले रजत र एपीएफले कांस्य जित्यो ।

पुरुषतर्फ टिम रिलेमा पुलिसले स्वर्ण, एपीएफले रजत र आर्मीले कांस्य जित्यो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर