बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. त्रिपलजम्प
Loading ad...
Bhat Bhateni Supermarket Ad

त्रिपल जम्पमा शिलालाई स्वर्ण

आइतबार, ०८ बैशाख २०७६खेलपाटी संवाददाता
त्रिपल जम्पमा शिलालाई स्वर्ण
Loading ad...
mustang rice ad

दाङ  । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिला त्रिपल जम्पमा एपीएफ क्लबकी शिला चौधरीले स्वर्ण पदक जितेकी छिन् ।

दाङको बेलझुन्डीमा आइतबार ११.१४ मिटर जम्प गर्दै शिलाले स्वर्ण जितेकी हुन् । शिलाको यो दोस्रो स्वर्ण हो । यसअघि शिलाले हाईजम्पमा पनि स्वर्ण जितेकी थिईन् ।

महिला त्रिपल जम्पमा प्रदेश ५ की पुजा चौधरीले १०.५० मिटर जम्प गरेर रजत जित्दा प्रदेश ५ कै सिमा चौधरीले १०.३७ मिटर जम्प गर्दै कास्य जितिन् ।

पुरुष त्रिपल जम्पमा प्रदेश ३ क युवा महतोले १४.६० मिटर जम्प गर्दै स्वर्ण पदक जिते । आर्मीका दिल्ली खत्रीले १३.९८ मिटरसहित रजत र आर्मीका आशिष चौधरीले १३.९० मिटरसहित कास्य जिते ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

लङजम्पमा ताराले अमेरिकालाई दिलाइन् स्वर्ण

लङजम्पमा ताराले अमेरिकालाई दिलाइन् स्वर्ण

सुदूरका आशिषले ट्रिपलजम्पमा तोडे ३६ वर्षे कीर्तिमान

सुदूरका आशिषले ट्रिपलजम्पमा तोडे ३६ वर्षे कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा