बिहिबार, कार्तिक १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुस्ती
Bhat Bhateni Supermarket Ad

सरोजको विजयी सुरुवात

बिहिबार, चैत २८, २०७५खेलपाटी संवाददाता
सरोजको विजयी सुरुवात
Classic Tech Internet Ad

कपिलबस्तु । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको १४ औं राष्ट्रिय कुस्ती प्रतियोगितामा प्रदेश नं. २ का सरोज यादवले विजयी सुरुवात गरेका छन् ।

१२ औं सागका कास्य पदकधारी सरोजले ६५ केजी तौलमा प्रदेश नं ७ का कैलास ठगौनालाई पराजित गरे । यस्तै नेपाल प्रहरीका रितेश प्रसाद यादवले सेनाका अदीप खड्कालाई लाई र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले प्रदेश १ का कुमार आचार्यलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको नेपाल कुस्ती संघका महासचिव बिद्यासागर पोखरेलले जानकारी गराए ।

यस्तै जित हात पार्दै अर्को चरण प्रवेश गर्ने क्रममा पुरुष ५७ केजी तौलमा सेनाका तीलक बहादुर देउजाले प्रदेश ५ का शिब कुमार यादवलाई पराजित गरे । प्रदेश २ का नरेश यादवले नेपाल प्रहरीका धर्मेन्द्र यादवलाई तथा प्रदेश ७ का पारश चन्दले प्रदेश १ का कमल देव यादवलाइ पराजित गरे ।

 यसैगरि ६१ केजी तौलमा प्रदेश ७ का अर्जून गुरुङ्ग, प्रदेश ३ का जादुलाल यादव, पुलिसका भागवत शाह र प्रदेश ५ का भुनेश्वर यादवले पनि जित निकाले । अर्जूनले प्रदेश १ का आनन्द राजबंशी, जादुले सेनाका अर्जून बोहरा, भागवतले प्रदेश ७ का सुरज थापा मगर र भुनेश्वरले प्रदेश २ का जय मंगल यालवलाई हार चखाए ।

कपिलबस्तु जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ ५० केजीमा सेनाकी लक्ष्मी तामाङ्ग र प्रदेश ७ की मनिषा सिंहले जितको सुरुवात गरे । यस्तै ५३ केजीमा सेनाकी कोपिला थाम, ५५ केजीमा प्रदेश ५ की सपना श्रेष्ठले जित निकाले ।

५७ केजीमा सेनाकी कल्पना बि.क. र प्रदेश ७ की अम्बिका भण्डारीले जित निकाल्दै अर्को चरण प्रवेश गरे । ५९ केजी तौलमा सेनाकी कविता पुन, ६२ केजीमा सेनाकै सुशिला चन्द, ६५ केजीमा प्रदेश ७ की निरा आउजी, ६८ केजीमा पुलिसकी निर्मला जागरी र प्रदेश ५ की शान्ति चौधरीले जित निकाले । शान्ति भारोत्तोलन खेलकी खेलाडी समेत हुन् ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

कुसारीको नेतृत्वमा कुस्ती संघ

कुसारीको नेतृत्वमा कुस्ती संघ

एसियाडमा कुस्तीकी सुशिला पराजित

एसियाडमा कुस्तीकी सुशिला पराजित

Bajaj Pulsar Motorcycle Ad
म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

न्युक्यासलको विवादास्पद गोल

न्युक्यासलको विवादास्पद गोल

चेल्सीलाई सिजनको पाँचौं रातो कार्ड

चेल्सीलाई सिजनको पाँचौं रातो कार्ड

सिटीको पुनरागमन

सिटीको पुनरागमन

आर्सनलको कीर्तिमानी प्रदर्शन

आर्सनलको कीर्तिमानी प्रदर्शन

संकटपूर्ण अवस्थामा लिभरपुल

संकटपूर्ण अवस्थामा लिभरपुल