मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रिन्स र दिपेश अन्तिम आठमा

बुधबार, १३ चैत्र २०७५खेलपाटी संवाददाता
प्रिन्स र दिपेश अन्तिम आठमा
mustang rice ad

काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफका दिपेश धामी १५ औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

हलचोकस्थित एपिएफको कभर्डहलमा पुरुष एकलको प्रिक्वाटरफाईनलमा प्रिन्सले आर्मीका दिवश संकरलाई २१-११ र २१-७ ले पराजित गरे । दिपेशले एपिएफकै पेम्बा शेर्पालाई २२-२० र २१-११ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाए । 

यस्तै एपिएफका गौतम सिंह कठायत, सुदीप सेढाई, सुनिल जोशी र साजन कृष्ण ताम्राकारले पुरुष एकलको क्वाटरफाईनलमा स्थान बनाएका छन्  ।

ब्वाईज यु– १७ तर्फ प्रिन्सले जित हात पार्दै अन्तिम आठमा स्थान बनाए । उच्च बरियताका प्रिन्सले धन्वन्तरीका सुदन तामाङ्गलाई २१-६ र २१-५ ले पराजित गरे ।

यस्तै महेन्द्रनगरका प्रकाश चन्द, एपिएफका प्रियान्सु सिंह क्षेत्री, धनगढीका अमृत चौधरी, मोरङ्गका उज्जल पोखरेल, एपिएफका पेम्बा शेर्पा, कञ्चनपुरका गोकुल जोरा र आर्मीका दिवस संकरले अन्तिम आठमा स्थान बनाए ।

गल्र्स यु–१७ मा मोरङ्गकी निता लम्साल, झापाकी अन्जना राई र बिरगंजकी स्मृती राई पनि अन्तिम आठमा स्थान बनाउन सफल भए । 

मिक्स डबल्सतर्फ भएको एकमात्र प्रतिस्पर्धामा एपिएफ र भोजपुरका निर बिक्रम देवकोटा र सिता राईको जोडीले इटहरी र झापाका भोब बहादुर गुरुङ्ग र अंजना राईको जोडीलाई २१-७ र २१- ४ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।

महिला युगलतर्फको खेलमा एपिएफका शोभा गौचन र सुनैना मुखियाको जोडीले बिरगंज र झापाका स्मृती राई र अंजना राईको जोडीलाई २१-११ र २१-७ ले पराजित गर्दै क्वाटरफाईनलप्रवेश गरे ।

पुरुष युगलतर्फको खेलमा दिपेश धामी र बिजित थापा मगरको जोडीले एपिएफ र म्याग्दीका मनोज डगौरा र बिजय बानियाको जोडीलाई २१-१२ र  २१-१६ ले पाखा लगाउँदै क्वाटरफाईनलमा स्थान बनाए ।

यस्तै पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडी, एपिएफका बिशाल प्रधान र बिमल श्रेष्ठको जोडी, एपिएफकै सुमन लिम्बु र जोसेफ अधिकारीको जोडी, एपिएफका सुनिल जोशी र गौतम सिंह कठायतको जोडी र एपिएफका सुदिप सेढाई र साजन कृष्ण ताम्राकारको जोडीले पनि क्वाटरफाईनल यात्रा तय गरे ।

यसैगरि प्रिन्स र निर बिक्रम देवकोटाको जोडी र आर्मीका  प्रफुल महर्जन र सुरोज महर्जनको जोडीले समेत क्वाटरफाईनलमा स्थान पक्का गरे ।

यस्तै महिला एकलतर्फको खेलमा मोरङकी सिमा राजबंशी, एपिएफकी सुनैना मुखिया, एपिएफकी शोभा गौचन र जेशिका गुरुङले अन्तिम आठमा स्थान बनाएकी छिन् ।

यस्तै आर्मीका रञ्जना भट्ट, रशिला महर्जन र अनुमाया राईले पनि अन्तिम आठमा स्थान बनाए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै