बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. ब्याटमिन्टन छनौट सुरु

ब्याटमिन्टन छनौट सुरु

२०१९ मार्च ६, बुधबारखेलपाटी संवाददाता

ब्याटमिन्टन छनौट सुरु
काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन प्रदेश नम्बर ५ मा ब्याटमिन्टनको छनौट प्रतियोगिता रुपन्देही सदरमुकाम भैरहवामा सुरु भएको छ ।
 
मंगलबार सम्पन्न पुरुष एकल तर्फका खेलमा बाकेका इरफान अन्सारी,रियाज अन्सारी, सफल थापा,शिब थापा, विलाल वारीस, सहरोज अन्सारी,रुपन्देहीका जीबन थापा, बिनोद पौडेल, बिश्वास नेपाल र गणेश रायमाझी, दांगका सफिक ईद्रिस, सुरज गुप्ता, बर्दियाका खिम बहादुर घले, कपिलबस्तुका उज्जवल श्रेष्ठ, अर्घाखाँचीका  भेष राज आचार्य, प्यृठानका कमल थापा प्रि क्वाटर फाईनलमा प्रबेश गरेका छन् ।
 
त्यसै गरी महिला एकल तर्फ सुष्मा श्रेष्ठ बर्दिया, अमृता थारु र तृष्णा खत्री कपिलबस्तुका खेलाडी क्वालिफाईंग राउन्डमा बिजयी हुदै पहिलो चरणमा प्रबेश गरेको प्रतियोगिताका रेफ्रि उदय अर्यालले बताए ।
 
प्रतियोगितामा प्रदेश नम्बर ५का १२ जिल्लाका ४८ पुरुष र २२ महिला खेलाडीले सहभागिता जनाएका छन् ।
 
प्रतियोगितामा पुरुष एकल तर्फ ५३ र महिला एकल तर्फ २७ खेलहरु हुनेछन् ।
 
आठौं राष्ट्रियमा प्रदेश नम्बर ५ बाट ब्याटमिन्टनमा पुरुष र महिला एकल  तर्फ  क्रमश ७ र ५ गरी १२ खेलाडीले सहभागिता जनाउने रुपन्देही जिल्ला खेलकुद बिकाश समितीका कार्यालय प्रमुख संगम सिंह थापाले बताए ।
यस अघि प्रतियोगिताको उदघाटन रुपन्देही जिल्ला समन्वय समितीका संयोजक एकराज बिश्वकर्माले गरेका थिए ।
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु