आइतबार, २८ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

नारायणगढ र समाज कल्याण अपराजित

शनिबार, २८ चैत्र २०८२खेलपाटी संवाददाता
नारायणगढ र समाज कल्याण अपराजित
Loading ad...
mustang rice ad

हिमालयन मनोज, गोरखा। शतप्रतिशत जितसँगै नारायणगढ फुटबल क्लब र समाज कल्याण स्पोर्ट्स सेन्टर ११औं ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन्।

यीबाहेक स्टार स्पोर्ट्स क्लब, नव जनजागृति युवा क्लब र कटारी टाइगरले अन्तिम ६ मा स्थान बनाएका हुन्।

गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा नारायणगढले नव जनजागृतिलाई २–० ले हरायो। योसँगै नारायणगढले तीन खेलबाट ९ अंक जोड्दै समूह विजेता बन्यो। नव जनजागृति भने ६ अंकसहित समूह उपविजेता बन्यो।

समूह ‘सी’को खेलमा समाज कल्याणले एजी १० फुटबल क्लबलाई ४–२ ले पाखा लगायो। समाज कल्याणले तीन खेलबाट ९ अंक जोड्यो। यही समूहबाट पटहानीले हिल्ली फिल्डर्स गोरखालाई ४–२ ले पाखा लगाउँदै अन्तिम ६ मा स्थान पक्का गर्‍यो।

अन्य खेलमा कटारीले जी एन्ड जी एकेडेमीलाई १–० ले हराउँदा स्टार स्पोर्ट्सले द ओल्ड क्यापिटललाई २–२ मा रोक्दै अन्तिम ६ मा आफ्नो स्थान सुरक्षित गर्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

पुलिस स्कुल र डीएभी उपाधिका लागि खेल्ने

पुलिस स्कुल र डीएभी उपाधिका लागि खेल्ने

क्वार्टरफाइनल समीकरण पूरा

क्वार्टरफाइनल समीकरण पूरा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा