बुधबार, ११ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

१५१ रन मै अलआउट भयो कर्णाली

बुधबार, ११ चैत्र २०८२खेलपाटी संवाददाता
१५१ रन मै अलआउट भयो कर्णाली
Loading ad...
mustang rice ad

काठमाडौं। कर्णाली प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा १५१ रनमै अलआउट भएको छ।

जनकपुरस्थित रामजानकी बहुउद्देशीय रंगशालमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले ३९.१ ओभर खेल्दै कोशी प्रदेशलाई १५२ रनको लक्ष्य दिएको हो।

कर्णालीका विपिन शाहीले सर्वाधिक ६३ रन बनाए। ९८ बल खेलेका उनले ८ चौका प्रहार गरे। तर, अन्य ब्याटरले साथ दिन सकेनन्।

कोशीका प्रेम कामतले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। ज्ञानेन्द्र श्रेष्ठले ३ विकेट लिँदा सुजन थपलियाले २ तथा विपिन महतोले १ विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य

सन्दीपसहित  ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

सन्दीपसहित ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य

१५१ रन मै अलआउट भयो कर्णाली

१५१ रन मै अलआउट भयो कर्णाली

एन्फा निर्वाचनमा झडप हुने आंकलन छ– खत्री

एन्फा निर्वाचनमा झडप हुने आंकलन छ– खत्री

 ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सन्दीपसहित  ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

सन्दीपसहित ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने