बिहिबार, ०७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

शनिबार, ०७ चैत्र २०८२खेलपाटी संवाददाता
वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित
Loading ad...
mustang rice ad

काठमाडौं । देशभर निरन्तर आएको वर्षाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता प्रभावित बनेको छ ।

पहिलो दिन विरगञ्जमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश तथा जनकपुरमा कोशी प्रदेश र मधेश प्रदेशको खेल तय भएको थियो ।

विरगञ्जमा कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थाबाट खेल अघि बढ्न सकेन । जनकपुरमा प्रतियोगिताको पहिलो खेल एक बल सञ्चालननै नगरी रद्ध गर्न पर्यो ।

खेल रद्ध भएसँगै चार वटै टोलीले एक अंक बटुलेका छन् ।

नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यस पटक मधेश प्रदेशमा सञ्चालन गरिएको छ ।

Loading ad...
LiNing Ad
pmcuppmcupcricketnepalicricket

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल

एजन्था मेन्डिस पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

एजन्था मेन्डिस पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

हारबाट काभा भलिबलको सुरुवात

हारबाट काभा भलिबलको सुरुवात

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना