शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

शुक्रबार, ०८ फाल्गुण २०८२खेलपाटी संवाददाता
माडीले जित्यो पीएफसी इमर्जिङ् कप
Loading ad...
mustang rice ad

चितवन। माडी माध्यमिक विद्यालयले पीएफसी इमर्जिङ् कपको उपाधि जितेको छ। फाइनल खेलमा बाल्मीकी शिक्षा सदनलाई ५–१ ले पराजित गर्दै माडीले उपाधि हात पारेको हो।

माडीको जितमा एबिन बस्यालले र करण बोटले सम्मान दुई/दुई तथा प्रतीक क्षेत्रीले एक गोल गरे। बाल्मीकी शिक्षा सदनका लागि आदित्य लामिछानेले एक गोल फर्काए।

प्रतियोगिताको विजेता माडी माध्यमिक विद्यालयले १० हजार रुपैयाँ नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री र उपविजेता बाल्मीकी शिक्षा सदनले १० हजार रुपैयाँ नगदसहित १० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

सोमेश्वर माध्यमिक विद्यालय प्रतियोगिताको अनुशासित टिम घोषित भयो। प्रतियोगितामा पाँच गोल गरेका एबिन बस्याल सर्वाधिक गोलकर्ता बने। उत्कृष्ट गोलकिपर रितिक शाह, उत्कृष्ट डिफेन्डर अप्सन बोट, उत्कृष्ट स्ट्राइकर करण बोट, उत्कृष्ट मिडफिल्डर अभिषेक घताने तथा सर्वोत्कृष्ट खेलाडी बाल्मीकी शिक्षा सदनका अर्पण पौडेल घोषित भए।

भरतपुर महानगरपालिका–१४ स्थित सुन्दरबस्ती खेल मैदानमा सम्पन्न प्रतियोगितामा चितवनका १२ विद्यालयको सहभागिता रहेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा