शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

बुधबार, १४ माघ २०८२खेलपाटी संवाददाता
टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

फाइल तस्बिर

Loading ad...
mustang rice ad

हिमालयन मनोज, पोखरा। मौसम प्रतिकूल बनेपछि छैटौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गतका खेलहरू बहुउद्देश्यीय कभर्डहलमा सारिएका छन्।

यसअघि प्रतियोगिताका खेलहरू पोखरा रंगशालाको खुला भलिबल कोर्टमा सञ्चालन हुँदै आएका थिए। बुधबार पनि सोही कोर्टमा चार खेल आयोजना गर्ने तालिका रहेको थियो। बिहान साढे ८ बजे महिलातर्फको विभागीय डर्बीमा एपीएफ क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने तय थियो।

उक्त खेलपछि महिलातर्फ फाइनलमा स्थान बनाइसकेको न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई थाइल्यान्ड क्विन्सले चुनौती पेस गर्ने तालिका थियो। त्यसैगरी, तेस्रो खेल पुरुषतर्फ नेपाल पुलिस क्लब र माल्दिभ्सबीच तथा अन्तिम खेल एपीएफ क्लब र नेपाली सेनाबीच हुने तालिका तय गरिएको थियो।

तर, निरन्तरको वर्षाका कारण खुला मैदानमा खेल सञ्चालन गर्न नसकिने भएपछि आयोजकले सम्पूर्ण खेलहरू पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सार्ने निर्णय गरेका हुन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित