आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

आइतबार, १३ पौष २०८२खेलपाटी संवाददाता
लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं। साबिक विजेता हेल्प नेपाल नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘ए’को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।

जितसँगै हेल्प नेपालले ३ अंक पुर्‍यायो। पहिलो खेलमा हेल्प नेपालले एपीएफलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो।

मणिमुकुन्दको भने यो पहिलो खेल हो।

पहिलो सेट २५–१६ ले गुमाए पनि अन्यमा भने मणिमुकुन्दले चुनौती दिएको थियो। तर, हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २५–१९ र २५–२२ ले खेल आफ्नो बनायो।

अब हेल्प नेपालले सेमिफाइनल पुग्न समूह ‘डी’को उपविजेतासँग खेल्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा

आर्मीको लगातार दोस्रो जित

आर्मीको लगातार दोस्रो जित

आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

Bajaj Pulsar Motorcycle Ad
लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा

फ्रेन्ड्स क्लब पुगे आशीष

फ्रेन्ड्स क्लब पुगे आशीष

आर्मीको लगातार दोस्रो जित

आर्मीको लगातार दोस्रो जित

आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

नासरको जितमा रोनाल्डोको २ गोल

नासरको जितमा रोनाल्डोको २ गोल