आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

आइतबार, १३ पौष २०८२खेलपाटी संवाददाता
आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा
Classic Tech Internet Ad

काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत आइतबार चार खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने पहिलो खेलमा महिलातर्फ समूह ‘ए’ अन्तर्गत चुली युवा क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। आर्मी दोस्रो जितको खोजीमा रहँदा चुली पहिलो जितको लक्ष्यमा हुनेछ। खेल बिहान १० बजे सुरु हुनेछ।

यस्तै, महिलातर्फकै समूह ‘बी’ अन्तर्गत सुदूरपश्चिम प्रदेशले अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ। उक्त खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ। एपीएफले आफ्नो पहिलो खेलमा मधेस प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने सुदूरपश्चिम पहिलो खेलमा नेपाल पुलिससँग उसैगरी पराजित भएको थियो।

पुरुषतर्फ समूह ‘ए’ अन्तर्गत हेल्प नेपाल स्पोर्ट्स क्लबले मणिमुकुन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल दिउँसो २ बजेबाट सुरु हुनेछ। हेल्प नेपालले दोस्रो खेल खेल्दैछ भने मणिमुकुन्दले प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्नेछ।

अन्तिम खेलमा समूह ‘बी’ अन्तर्गत पुलिस क्लबले खिल्जी युवा क्लबसँग दिउँसो ४ बजे खेल्नेछ। पुलिसले पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गरेको थियो भने खाल्जीले आइतबार पहिलो खेल खेल्न लागेको हो। हाल समूह ‘बी’ मा पुलिस ३ अंकसहित शीर्ष स्थानमा रहेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

कोशीले आर्मीलाई सकेन

कोशीले आर्मीलाई सकेन

एपीएफसामु मधेश स्तब्ध !

एपीएफसामु मधेश स्तब्ध !

Bajaj Pulsar Motorcycle Ad
आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

नासरको जितमा रोनाल्डोको २ गोल

नासरको जितमा रोनाल्डोको २ गोल

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित