मंगलबार, ०२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अस्ट्रेलिया लाग्दै अरुणा

बुधबार, ०९ पौष २०८२खेलपाटी संवाददाता
अस्ट्रेलिया लाग्दै अरुणा
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाही अस्ट्रेलिया लाग्ने भएकी छन्।

नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप नखेल्ने भएपछि उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन्। उनलाई मंगलबार नै टाइगर ग्रुप अफ नेपालले पोखरामा बिदाई गरेको थियो।

उनले अस्ट्रेलियामा एक प्रतियोगिता खेल्ने जानकारी दिइन्। नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा च्याम्पियनसिप ११ पुसदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु हुँदैछ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोली सहभागी हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ।

च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ ।

तर, अरुणाले यो छनोट नखेल्ने भएकी हुन्। ‘यसपल्ट मैले नखेल्ने निर्णाय गरेकी छु। त्यसैले म कुनै पनि क्लबमा आबद्ध भएकी छैन,’ उनले खेलपाटीसँग भनिन्।

उनले पछिल्लो समय पोखरामा भएको प्रचण्ड महिला भलिबल लिग गण्डकी प्रदेशबाट खेलेकी थिइन्। यसपल्ट गण्डकीले छनोटमा सहभागिता नजनाउने निर्णय गरिसकेको छ। यद्यपि, उनी एभरेस्ट भलिबल क्लबबाट पनि खेल्दै आएकी थिइन्। अघिल्लोपल्ट उनकै कप्तानी क्बलले टाइगर कप जितेको थियो। एभरेस्टले भने छनोट खेल्नेछ।

यद्यपि, यसपल्ट अरुणालाई कोर्टमा देख्न भने पाइने छैन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

Loading ad...
xTreme Energy Drink
ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

ट्रान्सपोर्टको एकपक्षीय जितमा रश्मीको २ गोल

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

हालान्डलाई पितासरह माया गर्ने ग्वार्डिओला

एसियाड खेलाडीलाई प्रोत्साहन

एसियाड खेलाडीलाई प्रोत्साहन

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

सुमन लुम्बिनीको ब्रान्ड आइकन

सुमन लुम्बिनीको ब्रान्ड आइकन

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

बार्सिलोना फर्किए बुस्केट्स

बार्सिलोना फर्किए बुस्केट्स