सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कर्पोरेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

शनिबार, ०५ पौष २०८२खेलपाटी संवाददाता
क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी अब भाटभटेनी सुपरमार्केटका स्टोरहरूमा उपलब्ध हुने भएको छ।

क्रिकेट समर्थकहरूका लागि लक्षित गर्दै बजारमा ल्याइएको यो जर्सीको सुरुआती मूल्य ११ सय ९९ रुपैयाँ तोकिएको छ।

नेपालको संघर्षपूर्ण यात्रा र अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित पहिचानलाई प्रतिबिम्बित गर्ने उद्देश्यसहित यो जर्सी डिजाइन गरिएको हो। जर्सीमा रातो, निलो र सेतो रंगको संयोजन गरिएको छ।

जर्सीका काँधमा चन्द्र र सूर्य अंकित छन्। यसले खेलाडीहरूले बोकेको राष्ट्रको गौरव र जिम्मेवारीलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ। जर्सीको बीच भागमा रहेको ‘नेपाल’ शब्दले देशभरका क्रिकेटप्रेमीको भावना र उत्साह झल्काउने छ।

टी–१० ब्रान्डको अत्याधुनिक ‘एक्टिविक टेक्नोलोजी’ प्रयोग गरी तयार गरिएको यो जर्सी खेलाडी तथा समर्थक दुवैका लागि सहज, टिकाउ र आकर्षक रहेको जनाइएको छ। कम्पनीका अनुसार यो जर्सी लगाउने पहिरन मात्र नभई नेपाली क्रिकेटप्रतिको गर्व र आत्मीयताको अनुभूति पनि हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रतिको बढ्दो लोकप्रियतासँगै जर्सीको माग उच्च रहने अपेक्षा गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा