न्यु डायमन्डमाथि पुलिसको जित
बिहिबार, १८ मंसिर २०८२खेलपाटी संवाददाता
-1764852721214.jpg&w=3840&q=75)
बिर्तामोड। अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस विजयी भएको छ ।
दोस्रो खेलमा पुलिसले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले १९–२५, १४–२५ र १७–२५ को सोझो सेटमा न्यु डायमन्डलाई स्तब्ध पारेको थियो ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी रिमा कुँवर भइन् ।







-1773230362276.jpg&w=3840&q=75)



-1776431484410.jpeg&w=3840&q=75)


-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)