सोमबार, मंसिर १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

मेहता राखेपको कार्यवहाक सदस्य सचिव

सोमबार, १५ मंसिर २०८२खेलपाटी संवाददाता
 मेहता राखेपको कार्यवहाक सदस्य सचिव
Classic Tech Internet Ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवहाक सदस्य सचिवको जिम्मेवारी राम चरित्र मेहतालाई दिइएको छ।

सदस्य सचिव टंकलाल घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएपछि रिक्त रहेको जिम्मेवारीमा मेहतालाई कार्यवहाक तोकिएको हो।

राखेपको बोर्ड अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मेहतालाई कार्यवहाक जिम्मेवारी तोकेका हुन्।

मेहता हाल युवा तथा खेलकुद मन्त्रालयको खेलकुद विकास महाशाखाको सहसचिवमा कार्यरत छन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ मा सदस्य सचिवको पद रिक्त भएमा अर्को व्यवस्था नभएसम्मका लागि संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम् कर्मचारीलाई सदस्य सचिवको रुपमा कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था छ।

घिसिङको चार वर्षको कार्यकाल पूरा भएपछि राखेपको सदस्य सचिवको पद रिक्त अवस्थामा छ। खेलकुद मन्त्रालयले केही दिनमा छनोट समिति बनाएर खुला आवेदनमार्फत सदस्य सचिव छनोटको प्रकृया अघि बढाउने तयारी गरेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेप उपाध्यक्ष आचार्यलाई हटाउने तयारी

राखेप उपाध्यक्ष आचार्यलाई हटाउने तयारी

सदस्य सचिव घिसिङ सहित ६ बोर्ड सदस्य राखेपबाट बिदा

सदस्य सचिव घिसिङ सहित ६ बोर्ड सदस्य राखेपबाट बिदा

Bajaj Pulsar Motorcycle Ad
 मेहता राखेपको कार्यवहाक सदस्य सचिव

मेहता राखेपको कार्यवहाक सदस्य सचिव

एन्फाको  कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

एन्फाको कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

नायक मार्टिनेज

नायक मार्टिनेज

 रोमाञ्चक बन्यो लन्डन डर्बी

रोमाञ्चक बन्यो लन्डन डर्बी

पेनाल्टीले जोगिएको रियल

पेनाल्टीले जोगिएको रियल

१० खेलाडीमा सीमित वेस्ट ह्याममाथि लिभरपुल हाबी

१० खेलाडीमा सीमित वेस्ट ह्याममाथि लिभरपुल हाबी

युनाइटेडको सानदार पुनरागमनसहित जित

युनाइटेडको सानदार पुनरागमनसहित जित

यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेल्ने

यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेल्ने