सोमबार, २२ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

बुधबार, १० मंसिर २०८२खेलपाटी संवाददाता
सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ
Classic Tech Internet Ad

काठमाडौं। उज्बेकिस्तानका स्टार जाभोखिर सिन्डारोभ बुधबार २०२५ फिडे विश्वकप च्याम्पियन बनेका छन्।

प्रतिस्पर्धात्मक र तनावपूर्ण टाइब्रेकर मात्र दुई खेलमै टुंगिँदै १९ वर्षीय सिन्डारोभले उपाधि हात पारेका हुन्।

यससँगै उनी इतिहासकै सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बनेका छन्। गोवामा नोभेम्बर १ बाट २०६ खेलाडीसँग सुरु भएको प्रतियोगिता अन्त्यतिर आएर दुई जना मात्र बाँकी थिए, चिनियाँ नम्बर–१ वेइ यी र उज्बेक युवा प्रतिभा सिन्डारोभ।

दुवै कठिन यात्रा पार गर्दै फाइनलसम्म पुगेका थिए । दुईवटा क्लासिकल खेल बराबरीमा सकिएपछि भिडन्त टाइब्रेकरमा पुगेको थियो। दुवै खेलाडी द्रुत र ब्लिट्ज फर्म्याटमा उत्कृष्ट रहेकाले स्पष्ट फेभरेट कोही थिएन।

यसअघि २–० को क्लासिकल जितसहित नोदिर्बेक याकुबोएभलाई पराजित गरेका एन्ड्रेइ इसिपेन्को तेस्रो भएपछि क्यान्डिडेट्स स्थान सुरक्षित गरिसकेका थिए। त्यसपछि सबैको ध्यान एक मात्र बाँकी बोर्ड फाइनलतिर केन्द्रित भयो।

करिब एक महिनासम्म चलेको यो ‘म्याराथन’ को उपयुक्त समापन त्यही फाइनलले गरिदियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

Bajaj Pulsar Motorcycle Ad
कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक

कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

इस्ट बंगालको सानदार जित

इस्ट बंगालको सानदार जित

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई

टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई

रेनुले एसियन युथ पारा गेम्स खेल्ने

रेनुले एसियन युथ पारा गेम्स खेल्ने

सान्तोसका लागि वरदान साबित भएका नेयमार

सान्तोसका लागि वरदान साबित भएका नेयमार