ललितपुरमाथि पोखराको जित
बुधबार, २६ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। पोखरा निन्जाजले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा सहज जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न खेलमा साबिक उपविजेता ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
पोखराले २५–२२, २५–१३, २५–२० ले नतिजा आफ्नो पक्षमा पारेको हो।






-1773230362276.jpg&w=3840&q=75)



-1773994957656.jpg&w=3840&q=75)

-1773912955664.png&w=3840&q=75)



