कर्णालीको सहज जित
बुधबार, २६ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता कर्णाली यश्विसले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा सहज जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
कर्णालीले २५–१५, २५–१२, २५–१७ ले नतिजा आफ्नो पक्षमा पारेको हो।






-1773230362276.jpg&w=3840&q=75)



-1773994957656.jpg&w=3840&q=75)

-1773912955664.png&w=3840&q=75)



