डिपो बास्केटबल: ६ टोली क्वार्टरफाइनलमा
शुक्रबार, १६ श्रावण २०८२खेलपाटी संवाददाता

धरान। डिपो स्कुलको आयोजनामा जारी चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल प्रतियोगितामा शुक्रबार प्याराडाइज, प्रभात, लिटल फ्लावर, पूर्वाञ्चल, सुनाखरी र काम्रेल स्कुल क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
प्रमुख खेलमा प्याराडाइजले डिपो स्कुललाई ३२–२०, प्रभातले मेघा हिमालयनलाई ५४–३६ र काम्रेलले समिटलाई ५६–४३ ले हराए।
क्वार्टरफाइनल खेलहरु शनिबार हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १८ विद्यालय सहभागी छन्।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)


-1774092907794.webp&w=3840&q=75)





-1773994957656.jpg&w=3840&q=75)