शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कर्पोरेट
Bhat Bhateni Supermarket Ad

भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट

शुक्रबार, १६ श्रावण २०८२खेलपाटी संवाददाता
भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट
Classic Tech Internet Ad

काठमाडौं। भायानेट कर्पोरेट क्रिकेट लिग २०२५ को दोस्रो संस्करण आगामी भदौ दोस्रो साताबाट सुरु हुने भएको छ।

भेट्रान्स फोर्टी क्लबको आयोजना र ब्राण्ड लजिकको सहकार्यमा प्रतियोगिता भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठ नगरपालिका–१० स्थित रोयल स्पोर्ट्स पार्कमा आयोजना हुने भएको हो।

क्लबका अध्यक्ष सन्तोष भण्डारीका अनुसार दोस्रो संस्करणमा कुल २० कर्पोरेट टिमले सहभागिता जनाउनेछन्। हरेक खेल १० ओभरको हुनेछ। सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटमा खेलाइनेछ। 

चार दिनसम्म चल्ने प्रतियोगितामा जम्मा ४७ खेल खेलाइने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताका विजेता र उपविजेता टिमलाई आकर्षक ट्रफी प्रदान गरिनेछ।

साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर, फिल्डर, विकेटकिपर, सर्वाधिक छक्का तथा चौका प्रहार गर्ने खेलाडीहरूलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ। फेयर प्ले टिम पनि सम्मानित हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चितवन राइनोजको फुड पार्टनर मुस्ताङ राइस

चितवन राइनोजको फुड पार्टनर मुस्ताङ राइस

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

सन्दीप ब्रान्ड एम्बासडर नियुक्त

सन्दीप ब्रान्ड एम्बासडर नियुक्त

Bajaj Pulsar Motorcycle Ad
पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य