आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट

बुधबार, १४ श्रावण २०८२खेलपाटी संवाददाता
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
mustang rice ad

काठमाडौं। थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा नेपाल स्कुल फुटबल यु–१८ लिग (एनएसएफएल) आगामी शनिबारबाट सुरु हुने भएको छ। प्रतियोगिता ललितपुरको धापाखेलस्थित थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा कान्जिरोवा स्कुल, जेम्स स्कुल, डिएभी स्कुल, चेल्सी वर्ल्ड स्कुल, लिटल एन्जल्स स्कुल, रातो बंगला स्कुल, काठमाडौं वर्ल्ड स्कुल र युलेन्स स्कुलका टिमले प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगिता लिग चरणमा राउण्ड रोबिनको आधारमा सञ्चालन हुनेछ भने त्यसपछि शीर्ष चार टोलीबीच प्ले अफ खेल हुनेछ। आयोजक संस्था थन्डरबोल्ट्सका कार्यकारी निर्देशक वरुण खड्काका अनुसार विजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ, जुन हालसम्मको स्कुल तहकै सबैभन्दा ठूलो पुरस्कार हो। 

उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरले फुटबलसँगै स्विमिङ, टेनिस, फुटसल, ई–स्पोर्ट्स लगायतका गतिविधिमा पनि प्रशिक्षण सञ्चालन गरिरहेको छ। निकट भविष्यमा क्रिकेटसमेत सुरु गर्ने तयारी भइरहेको जानकारी आयोजकले दिएको छ। 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी