शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित

महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित

२०२५ जुलाई २८, सोमबारखेलपाटी संवाददाता

महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित

काठमाडौं। हैदराबादको गाछीबौली इनडोर स्टेडियममा साउन १८ देखि २५ (अगस्ट ३–१०) सम्म आयोजना हुने भनिएको दोस्रो महिला कबड्डी विश्वकप अनिश्चितकालका लागि स्थगित गरिएको छ।

यो प्रतियोगिता यसअघि पनि एकपटक सारिएको थियो। सुरुमा जून महिनामा बिहारमा यो विश्वकप आयोजना गर्ने योजना बनाइएको थियो।

भारतीय एमेच्योर कबड्डी महासंघ (एकेएफआई) ले अन्तर्राष्ट्रिय कबड्डी महासंघ (आइकेएफ) लाई पठाइएको पत्रमा टिम व्यवस्थापनसम्बन्धी विवरण समयमै नआएका कारण सम्बन्धित मन्त्रालयहरूबाट अनुमति लिन ढिलाइ भएको र यही कारण प्रतियोगिता स्थगन गर्नुपरेको जनाइएको छ।

महासंघले सहभागी राष्ट्रको सूचीमा कुनै फेरबदल स्वीकार नगरिने स्पष्ट पारेको छ। पत्रमा भनिएको छ,‘सूचीमा परिवर्तन आएमा प्रशासनिक प्रक्रिया अवरुद्ध हुन्छ, जसले अनुमतिमा थप ढिलाइ गराउँछ।’

भारत, नेपाल, बंगलादेश, इरान, जापान, थाइल्यान्ड, युगान्डा, जाञ्जिबार, अर्जेन्टिना, चाइनिज ताइपेई, पोल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स र केन्यालगायत १४ देश यस प्रतियोगितामा सहभागी हुने कार्यक्रम थियो।

अब यो विश्वकप प्रिमियर प्रो कबड्डी लिग सकिएपछि हैदराबादमै हुने सम्भावना छ। प्रो कबड्डी लिग भदौ १२ (अगस्ट २९) बाट विशाखापट्टनमबाट सुरु हुने कार्यक्रम छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले