शिवाली टेनिस टु युरोपमा
मंगलबार, असार १७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। शिवाली गुरुङले ग्रान्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आई टिएफ/एटिएफ अन्तर्गत टेनिस टु युरोपमा सहभागिता जनाउने भएकी छन्।
१४ वर्षमुनीको उमेर समूहमा शिवालीले फ्रान्समा जुलाई १४ देखि २० तारिखसम्म हुने ओपन स्टेट फ्राकाइस र २१ देखि २७ तारिखसम्म हुने टेनिस युरोप तथा जर्मनमा जुलाई २८ देखि ३ अगष्टसम्म हुने इन्टरनेश्नल डेउटसी र अगष्ट ४ देखि १० तारिख सम्म बेल्जियममा हुने योङ च्याम्पियनशिप कपमा भाग लिने छिन्। यस प्रकारको प्रतियोगितामा नेपालबाट पहिलो पटक सहभागिता हुन लागेको गुरुङका प्रशिक्षक प्रदिप खड्काले जानकारी दिएका छन् ।
एसियन च्याम्पियनसिपमा प्रथम हुँदै युरोप कपमा भाग लिन लागेकी हुन्।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)