आइतबार, २८ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

आइतबार, ०८ असार २०८२खेलपाटी संवाददाता
‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन
Loading ad...
mustang rice ad

काठमाडौं । धावक रमन सुबेदीले ‘नेपाल यूएई’को झण्डा सहित थाईल्याण्डको सामुई हाफ म्याराथन पुरा गरेका छन् । 

नेपालको झण्डा सहित अन्तराष्ट्रिय प्रतिष्ठित म्याराथनमा प्रतिस्पर्धा गर्दै आएका सुबेदीले आईतबार थाईल्याण्डमा भने नेपाल यूईएको झण्डा लिएर बैंककमा भएको सामुई हाफ म्याराथन पुरा गरेका हुन् । उनले २ घण्टा २१ मिनेट समयमा थाईल्याण्डको प्रतिष्ठित रोड रेस पुरा गरे ।

विगत १० वर्षदेखि सुबेदीले यूएईलाई कर्मथलो बनाउँदै आईरहेका छन् । उनी नेपाली झण्डा सहित अन्तराष्ट्रिय म्याराथनमा सहभागी हुदै आएका थिए ।  

‘नेपाल जन्मभुमी हो, यूएई कर्मथलो । अन्तराष्ट्रिय म्याराथनमा नेपालको झण्डा सहित प्रतिस्पर्धा गर्दै आएको थिए । थाईल्याण्डबाट यूएईको झण्डालाई समेत जोडेको छु । यसले दुई देश बीचको पारस्परिक सम्बन्धलाई समेत झल्काउँछ ।’ उनले भने । 

नेपाली झण्डा सहित अन्तराष्ट्रिय प्रतिष्ठित म्याराथन दौडने आफ्नो उद्धेश्य रहेको सुबेदीले बताए । 

उनले जर्मनको बर्लिन म्याराथन, पोर्चुगलको लिस्वोन म्याराथन, यूएईको दुबई म्यारान, भारतको मैसुर म्याराथन, उज्वेकिस्तान समरकान लगायत अन्तराष्ट्रिय म्याराथन पुरा गरिसकेका छन् ।
 

Loading ad...
LiNing Ad
#रमन सुबेदी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आकाशलाई  ऐतिहासिक सफलता

आकाशलाई ऐतिहासिक सफलता

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

जर्मनीको मुख्य प्रशिक्षक बन्न क्लोप सहमत

जर्मनीको मुख्य प्रशिक्षक बन्न क्लोप सहमत

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता