मंगलबार, ०२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जापानी भलिबल पूर्वखेलाडी काजुमी काठमाडौंमा

सोमबार, ०१ पौष २०८१खेलपाटी संवाददाता
जापानी भलिबल पूर्वखेलाडी काजुमी काठमाडौंमा
Loading ad...
mustang rice ad

काठमाडौं। जापान महिला राष्ट्रिय भलिबल टोलीकी पूर्वखेलाडी काजुमी नाकामुरा नेपाल आएकी छन्। उनलाई एनपिओ रियाले वर्ल्डले काठमाडौं ल्याएको हो। नेपाली ग्रासरुट भलिबललाई प्रोत्साहन गर्ने उद्देश्यले रियालेले काजुमीलाई निम्त्याएको हो। नेपाल भ्रमणका क्रममा काजुमीले भलिबल संस्कृति आदानप्रदान गर्ने र विभिन्न क्लबसँग प्रशिक्षण तथा कार्यशालामा सहभागी भइरहेकी छन्।

काजुमीको जन्म १९७१ मा भएको हो। उनले प्राथमिक विद्यालयको पाँचौं कक्षादेखि भलिबल खेल्न थालेकी थिइन्। १९८९ मा स्नातक गरेपछि उनले युनिटिका फिनिक्स नामक कम्पनीबाट भलिबलखेल्न थालेकी थिइन्।

त्यही वर्ष अगस्टमा उनले विश्व जुनियर महिला (यु-२०) भलिबल च्याम्पियनसिपमा जापानको प्रतिनिधित्व गर्दै कांस्य पदक जितिन्। १९९० मा उनले एसियाली जुनियर च्याम्पियनसिपमा जापानी टोलीको कप्तानको भूमिका निभाएकी थिइन्। टोलीलाई जित दिलाउन महत्त्वपूर्ण योगदान गरेकी उनले त्यस च्याम्पियनसिपमा मोस्ट भ्यालुएबल प्लेअरको उपाधि जितिन्। १९९१ मा उनी पहिलोपटक जापानको अल-नेशनल टोलीमा छनोट भएकी थिइन्। सोही वर्षको विश्वकपमा उनले सहभागिता जनाइन्।

नाकामुराले १९९२ को बार्सिलोना ओलम्पिक र १९९६ को एटलान्टा ओलम्पिकमा लगातार भाग लिएर आफ्नो छवि बलियो बनाइन्। १९९८ मा उनले सक्रिय खेलबाट अवकाश लिइन्। नेपाल भ्रमणका क्रममा काजुमीले नेपाली भलिबल क्लबसँग ज्ञान र अनुभव बाँड्दै यस खेललाई अझ उचाइमा पुर्याउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

बार्सिलोना फर्किए बुस्केट्स

बार्सिलोना फर्किए बुस्केट्स

फ्नोम पेन्ह पराजित

फ्नोम पेन्ह पराजित

पारोको सानदार जित

पारोको सानदार जित

राजशाहीको फराकिलो हार

राजशाहीको फराकिलो हार

 सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

सन्न्यास लिन चाहन्छन् रोनाल्डो

सन्न्यास लिन चाहन्छन् रोनाल्डो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो