नेपाल र माल्दिभ्स भिड्दै
मंगलबार, असोज २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले काभा यु-२० च्याम्पियनसिपमा मंगलबार माल्दिभ्स समाना गर्दैछ। श्रीलंकाको कोलम्बोमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:१५ मा सुरु हुनेछ।
दुई खेलबाट तीन अंक जोडेको नेपाल दोस्रो जितको लक्ष्यमा छ। यसअघि नेपालले घरेलु टोली श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। तर, दोस्रो खेलमा भने उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो।









-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



