आइतबार, ०७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टाइम्स र ह्वाइटहाउस क्वाटरफाइनलमा

आइतबार, ०६ माघ २०७५खेलपाटी संवाददाता
टाइम्स र ह्वाइटहाउस क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । टाइम्स र ह्वाइटहाउस १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

टाइम्सले ट्रिनिटीलाई ४७–३८ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो । टाइम्सको जितमा जसमान तामाङले १५ अंक योगदान गरे । ट्रिनिटी पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

नयन बमजनको १७ अंक सहयोगमा ह्वाइटहाउसले ग्रिनफिल्डलाई ५५–२५ ले हरायो । जितसंगै ह्वाइटहाउस समूह ‘सी’ को उपविजेता बन्यो । यो समूहबाट आयोजक ज्ञान निकेतन विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ ।

समूह ‘डि’ को लिग खेलमा इन्साइट भिजनले बर्न हार्टमाथि ४५–४२ को कठिन जित दर्ता गर्यो । विजयी टिमका लागि देव दवाडीले २४ स्कोर गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बास्केटबल टोली युएई जाने

बास्केटबल टोली युएई जाने

 फिबा एसिया कप  प्रि–क्वालिफायर खेल्ने  टोली घोषणा

फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने टोली घोषणा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

Loading ad...
xTreme Energy Drink
सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

१४औं साग चैतमा

१४औं साग चैतमा

 चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

पहिलो खेलमै  टोटनहम पराजित

पहिलो खेलमै टोटनहम पराजित