एभरेस्ट महिला भलिबल असोजमा
आइतबार, भदौ ९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) असोज दोस्रो सातादेखि सुरु हुने भएको छ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म हुने जानकारी दिएको हो। प्रतियोगिताको सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सञ्चालन हुनेछ।
नेपाल भलिबल संघसँगको परामर्श र स्वीकृतिसँगै प्रतियोगिताको मिति घोषणा गरेको आयोजकले जनाएको छ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
