भलिबलका फ्रेन्चाईज टाेलीले सार्वजनिक गरे खेलाडी
शुक्रबार, साउन ३२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। फ्रेन्चाइज अवधारणमा हुन लागेको एभरेस्ट महिला भलिबल लिग खेल्ने टोलीका खेलाडी सार्वजनिक गरिएको छ।
इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार ६ फ्रेन्चाइजीका मुख्य प्रशिक्षकहरूको बैठकमा भएको ड्राफ्ट र समझदारीका आधारमा टोलीमा रहने खेलाडीको सूची सार्वजनिक गरेको जानकारी दिएको हो।
प्रत्योक टोलीमा ए का एक, बीका चार र सी ग्रेडका तीन जना खेलाडीलाई वर्गिकरण गरिएको छ। एक जना भने ट्यान्ड हन्टबाट समावेश गरिने आयोजकले जनाएको छ।













-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)