सोमबार, २९ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

इथियोपियाका तोला तामिरतले रेकर्ड बनाउँदै जिते स्वर्ण

शनिबार, २६ श्रावण २०८१खेलपाटी संवाददाता
इथियोपियाका तोला तामिरतले रेकर्ड बनाउँदै जिते स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं। इथियोपियाका तोला तामिरतले जुलाईको अन्तिम सातामात्रै पेरिस ओलम्पिक २०२४ को म्याराथनमा वैकल्पिक धावकको रूपमा प्रतिस्पर्धा गर्ने निश्चित भएको थियो, जुन अवसर इथियोपियाकै सिस्से लेम्मा घाइते भएपछि पाएका थिए।

उनै तोलाले पेरिसमा ओलम्पिक कीर्तिमान बनाउँदै शनिबार म्याराथनको स्वर्णपदक जितेका छन्। रियो ओलम्पिक २०१६ मा १० हजार मिटरमा कांस्य जितेका उनले यसपालि इथियोपियालाई पहिलो स्वर्ण दिलाएका हुन्।

उनले दुई घन्टा ६ मिनेट २६ सेकेन्डमा ४२.१९५ किमि पूरा गर्दै ओलम्पिक स्वर्ण कब्जा गरेका हुन्। यसक्रममा उनले तीन वर्षअघि टोकियो ओलम्प्कि २०२० च्याम्पियन केन्याली धावक इलुड किप्चोगेलाई पनि पछाडि पारे।

बेल्जियमका बासिर अब्दीले दुई घन्टा ६ मिनेट ४७ सेकेन्डसाथ रजतपदक हात पारे। उनले टोकयो २०२० मा जितेको कांस्यमा सुधार गरेका हुन्। केन्याका बेन्सन किपरुतोले दुई घन्टा ७ मिनेटसहित कांस्यपदक प्राप्त गरे। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
केन भन्छन् - इंग्ल्यान्ड अझै अर्को स्तरमा पुग्न सक्छ

केन भन्छन् - इंग्ल्यान्ड अझै अर्को स्तरमा पुग्न सक्छ

सन् २०३० को विश्वकपमा ६४ टोली?

सन् २०३० को विश्वकपमा ६४ टोली?

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त