एभरेस्ट महिला भलिबल लिगमा ६ टोली
बिहिबार, साउन २४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। एभरेस्ट महिला भलिबल लिगमा पहिलो सिजनमा ६ टोलीले सहभागिता जनाउने भएका छन्।
आयोजक इन्फिनिटी ड्रीम्स प्रालीले बिहीबार ६ टोलीलाई सहभागी गराउन लागिएको जानकारी दिएको हो।
आयोजकका अनुसार काठमाडौं, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीले सहभागिता जनाउने छन्।












-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)