सरस्वती उत्कृष्ट अपोजिट खेलाडी
बुधबार, २३ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी स्पाइकर सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगको उत्कृष्ट अपोजिट खेलाडी चुनिएकी छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाललाई ३–२ को सेटमा पराजित गर्दै भारतले लगातार दोस्रोपल्ट उपाधि उचालेको थियो। सरस्वतीले नेपालाई फाइन पुर्याउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।






-1773230362276.jpg&w=3840&q=75)








-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)