बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

पहिलो चरणमै पराजित भइन् डिफेन्डिङ च्याम्पियन भोन्ड्रोसोभा

बुधबार, १९ असार २०८१खेलपाटी संवाददाता
पहिलो चरणमै पराजित भइन् डिफेन्डिङ च्याम्पियन भोन्ड्रोसोभा
Loading ad...
mustang rice ad

काठमाडौं। विम्बल्डन टेनिसको पहिलो चरणमा हार बेहोर्ने मारकेटा भोन्ड्रोसोभा सन् १९६८ पछि पहिलो महिला डिफेन्डिङ च्याम्पियन बनेकी छन्।

सेन्टर कोर्टमा मंगलबार भएको खेलमा स्पेनकी जेसिका बोजास मनिरोसँग ६–४, ६–२ को सोझो सेटमा उनी पराजित भइन्। भोन्ड्रोसोभा गत वर्ष च्याम्पियन बनेकी थिइन्। उनी ग्रास कोर्टमा खेलेको ग्रान्डस्लाम प्रतियोगितामा ट्रफी जित्ने पहिलो गैरवरीयता प्राप्त महिला बनेकी थिइन्। 

सन् १९६८ यता डिफेन्डिङ च्याम्पियन खेलाडी पहिलो चरणबाटै बाहिरिएको यो पहिलोपल्ट हो। त्यतिखेर लोरी म्याकनीलसँग स्टेफी ग्राफ पराजित भएकी थिइन्।

भोन्ड्रोसोभालाई यो पटक छैटौं वरीयता दिइएको थियो। सन् २०१९ को फ्रेन्च ओपनमा उपविजेता र तीन वर्षअघि टोकियो ओलम्पिकमा रजत पदक विजेतासमेत उनी बनेका थिए।

तर, मंगलबार उनले उत्कृष्ट प्रदर्शन गर्न सकिनन्। गत महिना बर्लिनमा भएको एक प्रतियोगिताका क्रममा लडेर उनलाई चोट लागेको थियो। उनी यो चोटबाट पूर्ण रूपमा निको हुन सकिनन्।

स्पेनकी २१ वर्षीया बुजास मनिरोले गत साता करियरकै उत्कृष्ट जित दर्ता गरेपछि भनिन्, 'यो मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण हो।'  

भोन्ड्रोसोभा खेलको सुरुदेखि नै दबाबमा देखिएकी थिइन्, उनले पहिलो सेटमै ३ पटक फल्ट दोब्बर पारिन्। उनले ६६ मिनेटसम्म चलेको खेलमा ७ डबल फल्ट र २८ अनफोर्स्ड एरर गरेकी थिए, जुन बुजास मनिरोको भन्दा दुई गुणा बढी थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता