शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

प्रदेश ७ बाट विक्रम र बसन्त छनोट

शनिबार, पुष २८, २०७५खेलपाटी संवाददाता
प्रदेश ७ बाट विक्रम र बसन्त छनोट
Classic Tech Internet Ad
धनगढी । वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ५ र ७ को खेलाडी छनोट शनिबार सम्पन्न भएको छ । शुक्रबार प्रदेश ६ को छनोट पूरा भएको थियो । तीनै प्रदेशको छनोट धनगढीमा भएको हो ।
 
प्रदेश ७ तर्फ पुरुष ६४ केजीमा कैलालीका विक्रम चौधरी, ६९ केजीमा कञ्चनपुरका बसन्तबहादुर सिंह, ७५ केजीमा डडेल्धुराका वीरेन्द्रबहादुर शाही, ८१ केजीमा बाजुराका हिक्मत शाही, ४९ केजीमा कञ्चनपुरका भानु विष्ट, ५२ केजीमा कैलालीका सागर मल्ल, ५६ केजीमा कञ्चनपुरका महेन्द्र चन्द तथा ६० केजीमा कैलालीकै भरत चन्द छनोट भए ।
 
महिलातर्फ ५१ केजीमा कैलालीकी सुष्मा तामाङ, ५४ केजीमा कञ्चनपुरकी निर्मला केसी र ४८ केजीमा कञ्चनपुरकी प्रतिभा शाही छनोट भए ।
प्रदेश ५ को पुरुष ६४ केजीमा बाँकेका विशाल रेग्मी, ६९ केजीमा बाँकेका यमराज चौलागाईं, ७५ केजीमा दाङका गणेश विक, ८१ केजीमा दाङका केशर खत्री,४९ केजीमा प्युठानका सुरज ओली, ५२ केजीमा रोल्पाका समिर चौधरी, ५६ केजीमा बाँकेका नविन घर्ती मगर र ६० केजीमा पूर्व रुकुमका अनिलकुमार पुन मगर छानिए । महिलातर्फ ५१ केजीमा दाङकी विमला थापा मगर तथा ४८ केजीमा पूर्व रुकुमकी सुशिला थापा छनोट भए ।
 
यसैसंगै सातै प्रदेशको छनोट सम्पन्न भएको छ । विजेतालाई धनगढी नगरपालिकाका मेयर नृपबहादुर ओड, राष्ट्रिय प्रतियोगिता मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
 
गणेशमान सिंह फाउन्डेसनको आयोजनामा राष्ट्रिय प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियन बक्सिङमा नेपालको पदक पक्का

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

Bajaj Pulsar Motorcycle Ad
नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल