बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

फेका कप फुटबलमा गेटवे नयाँ च्याम्पियन

आइतबार, ०१ पौष २०८०खेलपाटी संवाददाता
फेका कप फुटबलमा गेटवे नयाँ च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । गेटवे एकेडेमीले १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गेटवे पहिलोपटक उपाधि जित्दै फेका कपको नयाँ च्याम्पियन बनेको हो । 

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन फेकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आईतबार गेटवेले पूर्व विजेता न्यु स्टार पोललाई १–० को झीनो गोलअन्तरले पराजित गर्यो । गेटवेका प्रतिक रायमाझीले निर्णायक गोल गरे । प्रतिकनै फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

मूलपानीमा तेश्रो स्थानका लागि भएको खेलमा अक्षरिकाले हाइली क्रिएटिभलाई २–१ ले हरायो । अक्षरिकाका निशान थापा ‘म्यान अफ द म्याच’ चुनिए । शीर्ष स्थान हात पार्ने टिमले क्रमश ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगिताले १६ औं संस्करण पार गर्दा कोटदेवी, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी र गोठाटारले समान ३–३ पटक उपाधि जितेका छन् । न्यु स्टार पोल, कस्मिक इन्टरनेसनल एकेडेमी, ओरियन्टल एकेडेमी, ग्रिनविच एकेडेमी, नेक्सस इन्टरनेसनल एकेडेमी र कौस्तुभ समान १–१ पटक च्याम्पियन बनेका छन् ।

गेटवेका लक्ष्मण उप्रेतीले दोहोरो व्यक्तिगत उत्कृष्ट खेलाडीको उपाधि जिते । लक्ष्मण प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसंगै सर्वाधिक गोलकर्ता पनि बने । प्रतियोगिताभर लक्ष्मणले ७ गोल गरे ।

हाइली क्रिएटिभका रिसुक स्थापित उदीयमान खेलाडी घोषित भए । डिफेन्डरमा न्यु स्टारका दीप बोगटी, मिडफिल्डरमा अक्षरिकाका रविन मगर, गोलरक्षकमा न्यु स्टारका सोमित मण्डल र प्रशिक्षकमा गेटवेका सरिन नापित उत्कृष्ट चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, उपाध्यक्ष कृष्ण अधिकारी, प्रमुख सल्लाहकार टीकाराम पुरी, फेकाका अध्यक्ष श्रीराम दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

मंसिर २१ गतेदेखि सुरु प्रतियोगितामा २४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Loading ad...
LiNing Ad
#फेका कप फुटबलमा गेटवे

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

रामबहादुरलाई वाइल्ड कार्ड

रामबहादुरलाई वाइल्ड कार्ड

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

सन्न्यास लिने सोचमा छैनन् नेयमार

सन्न्यास लिने सोचमा छैनन् नेयमार

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा