एन्फा बैठक सोमबार, यस्ता छन् १५ एजेण्डा
शुक्रबार, मंसिर २९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आगामी सोमबार बस्दैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्ने बैठक बिहान १० बजेका लागि राखिएको छ ।
एन्फा विशेष साधारण सभापछि कार्यसमिति बैठक पहिलो पटक बस्न लागेको हो ।
एन्फामा बदलिएको नयाँ समिकरण पश्चात बस्न लागेको कार्यसमिति बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
बैठकले घरेलु फुटबलमा अनिश्चित देखिएको प्रतियोगिता लगायत अन्य विभिन्न विषयमा निर्णय गर्ने तयारी गरेको छ ।
एन्फाले कार्यसमिति बैठकका लागि १५ वटा एजेण्डा तयार गरेको छ ।
हेर्नुस एजेण्डा :-

#एन्फा बैठक









-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)




