आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियाडमा पलेशाले भोलि प्रतिस्पर्धा गर्ने

सोमबार, ०६ कार्तिक २०८०खेलपाटी संवाददाता
एसियाडमा पलेशाले भोलि प्रतिस्पर्धा गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं । पारा एसियन गेम्समा पदकको आशा गरिएकी पलेशा गोबर्द्धनले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा भोलि मंगलबार प्रतिस्पर्धा गर्दैछिन् । 

केहि महिनायता पलेशा अध्ययनका लागि चीनकै सांघाइमा छिन् । पलेशा सांघाईबाटै हाङझाव गएकी हुन् ।

टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी पलेशाको स्पार्धमा ५ खेलाडी छन् । पलेशाले पहिलो खेलमा चीनकी लिटिङ याङलाई प्रतिद्वन्द्वी पाएकी छिन् ।

दुईबीचको खेल क्वाटरफाइनल हुनेछ । बाँकी ३ प्रतिस्पर्धी भने वाइ पाएर सोझै क्वाटरफाइनल पुगिसकेका छन् ।

क्वाटरफाइनलमा जित हात पारे पलेशाको सेमिफाइनल प्रतिद्वन्द्वी काजाकिस्तानकी कामिल्या दास्मोलोभा हुने अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले हाङझावबाट जानकारी गराए ।

सेमिफाइनल चरण पार गरे पलेशाले चीनकी युजी लि र इरानकी रोजा इब्राहिमीबीचको विजेतासंग फाइनल खेल्ने छिन् ।

मंगलबारै टेबलटेनिसमा नेपालीका २ खेलाडीले चुनौती पेश गर्नेछन् । पुरुष सिंगल्स विवेक राई तथा महिला सिंगल्समा लाली तामाङले खेल्ने छन् ।

ब्याडमिन्टन :

ब्याडमिन्टनमा नेपाली खेलाडी पराजित भएका छन् । नेपालबाट सोमबार प्रकाश अधिकारी र हेमबहादुर गुरुङले सिंगल्समा प्रतिस्पर्धा गर्ने तालिका थियो ।

पुरुष सिंगल्स एसएल ४ को समूह ‘डि’ मा इन्डोनेसियाका रम्दानी हिक्मतले प्रकाशलाई २१–९ र २१–५ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्स एसयु ५ को समूह ‘जी’ मा अर्का खेलाडी हेम रिटायर्ड भएपछि उनका प्रतिद्वन्द्वी चाइनिज ताइपेइका पु गुइ यु विजेता बने । दुईबीचको खेल सुरुनै हुन सकेन ।

टेबलटेनिस :

टेबलटेनिसमा नेपालका डिगमसिंह चेम्जोङ र विवेक राईले सोमबार मिश्रित प्रदशर्न गरेका छन् । पुरुष सिंगल्समा दुवैले दुई खेल खेलेका थिए । दुवैले एकमा जित र अर्कोमा हारको सामना गरे ।

पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ मा डिगमले किर्गिस्तानका सरीबइभ साइरीबेकलाई ११–४, ११–४ र ११–३ ले पराजित गरे । अर्को सिंगल्समा जापानका साइतो गेन्कीले डिगमलाई ११–५, ११–४ र ११–५ ले हराए ।

पुरुष सिंगल्स क्लास ७ को समूह ‘बी’ मा विवेकले टिमोर लिस्टेका वेर्नाडो कार्भेल्हो डिलाई ११–३, ११–२ र ११–६ ले पाखा लगाए । अर्को प्रतिस्पर्धामा चीनका केली लिउले विवेकलाई ११–४, ८–११, ११–५ र ११–० ले पन्छाए ।

पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा थाइल्यान्डका लोवोङ अनुराकले नेपालका केशव थापामाथि ११–४, १२–१० र १६–१४ को कठिन जित दर्ता गरे ।
 

Loading ad...
LiNing Ad
#पलेशा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल