आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोर्खाली रग्वी क्लबलाई खेल सामग्री सहयोग

शनिबार, २७ आश्विन २०८०खेलपाटी संवाददाता
गोर्खाली रग्वी क्लबलाई खेल सामग्री सहयोग
Loading ad...
mustang rice ad

काठमाडौं । साउथर्न सुवुर्व रग्वी युनियन क्लब अस्ट्रेलियाले गोर्खाली रग्वी क्लबलाई रग्वीका खेल सामग्रीहरु सहयोग गरेको छ। 

शनिबार अस्ट्रेलियन रग्वीका पुर्व राष्ट्रिय खेलाडी साथै साउथर्न सुवुर्व रग्वी युनियनका सदस्य जासन स्टार्कीले गोर्खाली रग्वी क्लबका अध्यक्ष रोहित कार्कीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सचिव प्रेम कोइराला, कोषाध्यक्ष श्रीराम श्रेष्ठ, कर्णाली प्रदेश रग्वी संघका अध्यक्ष सुरेन्द्र कुँवर साथै गोर्खाली रग्वी क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।

गोर्खाली रग्वी क्लबका उपाध्यक्ष र राष्ट्रिय टिमका पुर्व कप्तान कृष्ण थापाको पहलमा अष्ट्रेलियन साउथर्न सुवुर्व रग्वी युनियन क्लबसंग सहकार्य भएको क्लबले जनाएको छ। 

सो अवसरमा साउथर्न सुवुर्व रग्वी युनियन क्लबका सदस्य समेत रहेका जासनले भविष्यमा गोर्खाली रग्वी क्लबका खेलाडी र साउथन सुवुर्व रग्वी युनियन क्बलबीच एक्सचेन्ज कार्यक्रम राख्ने र गोर्खाली रग्वीलाई विकास गर्नका लागि सहयोग निरन्तर रहने जानकारी गराएका थिए । 

गोर्खाली रग्वी क्लबका अध्यक्ष रोहित कार्कीले खेलाडीको खेल स्तर बढाउन अन्तराष्ट्रिय क्लब युनियनसंग सहकार्य गर्दा राम्रो हुने बताउँदै भविष्यमा अन्तराष्ट्रिय रग्वी क्बलसंग फ्रेण्डसिप म्याच गराउने उद्देश्य रहेको बताए। 

सो कार्यक्रममा यु-२० एसियन गेम्सको तयारीको क्रममा घाइते भएका राष्ट्रिय टिमका खेलाडी र गोर्खाली रग्वी क्लबका सदस्य प्रमेस पनेरुलाई १० हजार रुपैंया सहयोग गरिएको थियो। साथै क्लबले यु २० एसियन गेम्सको तयारी गरिरहेका महिला टिमका खेलाडी यसोदा बोहोरालाई पनि आर्थिक सहयोगको पहल भइरहेको क्लबका सचिव प्रेम कोइरालाले बताए। 

कार्यक्रममा गोर्खाली रग्वी क्लबले राष्ट्रिय प्रतियोगिताका साथै जुनियर टच रग्वी खेलाउने समेत जानकारी गराइएको थियो। 

नेपालमा रग्वी खेलको ग्रास रुटदेखी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल र खेलाडीको विकास र विस्तार गर्ने उदेश्यले गोर्खाली रग्वी क्लब स्थापना भएको हो। 

सन् २०१६ मा नेपाल रग्वी संघको पुर्ण सदस्य पाएको गोर्खाली रग्वी क्लबले हालसम्म थुप्रै प्रतियोगिताहरुको उपाधि जितिसकेको छ। 

गोर्खाली रग्वी क्लबले हालै मात्र कर्णाली रग्वी प्रदेशसंग सहकार्य गरि दुई वर्षसम्मका लागि कर्णाली प्रदेशमा रग्वी खेलको विकार र विस्तारमा सहयोग गर्ने समझदारी समेत गरेको छ । 
 

Loading ad...
LiNing Ad
#गोर्खाली रग्वी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल